मुख्यमन्त्री कार्यालयसहित ३ मन्त्रालयको एक तिहाइ पनि बजेट खर्च भएन

बुटवल -चालु आर्थिक वर्ष सकिन अब १५ दिन मात्र बाँकी छ । तर यो आर्थिक वर्षको लागि लुम्बिनी सरकारले विनियोजन गरेको विकास बजेटको ठूलो हिस्सा अझै खर्च हुन सकेको छैन । चालु आर्थिक वर्षमा कुल विकास बजेट १७ अर्ब ८२ करोड २० लाख ४ हजार हो । त्यस…

गैडाकोटमा दुर्घटना ३ जना घाइते

पूर्वी नवलपरासीको गैडाकोटमा गएराति ट्रक दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । गैडाकोट ९ थुम्सीमा पश्चिमबाट पूर्व आउँदै गरेको ना ३ ख ४७४५ नम्बरको ट्रक आफै अनियन्त्रित भई दुर्घटना हुँदा ३ जना घाइते भएका हुन् । दुर्घटनामा परी पूर्वी…

भरतपुर बाइपास रोडमा गाडीको ठक्करबाट वृद्धको मृत्यु

भरतपुर । भरतपुर बाइपास रोडस्थित घरेलु कार्यालय अगाडि आज बिहान ७ः ३० बजे गाडीको ठक्करबाट एक जना वृद्धको मृत्यु भएको छ । विराटनगरबाट काठमाडौँको लागि बिस्कुट लोड गरी आएको ना ६ ख ४९२३ नं को डिब्बा गाडीले पैदल यात्री भरतपुर १२ कस्तुरी टोल…

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

दमौली । मङ्गलबार रातिदेखि परेको वर्षाका कारण पहिरो जाँदा पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्देस्थित थर्पुमा राजमार्ग अवरुद्ध भएको छ । पहिरोका कारण लेदो माटो झर्दा म्याग्दे–४ मा आज बिहानदेखि राजमार्ग अवरुद्ध भएको हो । लेदो माटोका कारण…

बाढीले पूर्व-पश्चिम राजमार्गको डाइभर्सन बगायो

नवलपरासी - बुटवल–नारायणगढ सडक विस्तारका क्रममा सुनवल नगरपालिकका–५, वनकट्टी र वडा नम्बर १३ बडेरामा निर्माण गरिएको डाइभर्सन बाढीले बगाएपछि राजमार्ग अवरुद्ध भएको हो । डाइभर्सन बगाएपछि सवारी साधन बिहान ४ बजेदेखि रोकिएको जिल्ला प्रहरी…

फेरि बढ्न थाल्यो चितवनमा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ११३९ पुग्यो

चितवन । चितवनमा केही दिनयता संक्रमितको संख्या बढ्दै गएको पाइएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार सक्रिय संक्रमितको संख्या बढ्दै गएको हो । स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको तथ्यांकअनुसार दैनिकका चितवनमा असार १० गते यता सक्रिय…

आजको सुनुवाइ सकियो, सरकारी पक्षको सयम ७ घण्टा ५५ मिनेट बाँकी

प्रतिनिधिसभा विघटन मुद्दामा मंगलबारको सुनुवाई सकिएको छ । आज सरकारको पक्षबाट चारजना नायव महान्यायाधिवक्ताले बहस गरेका छन् । संवैधानिक इजलासले सरकार पक्षलाई दिएको समय मध्ये अब ७ घण्टा ५५ मिनेट बाँकी छ । मंगलबार नायव महान्यायाधिवक्ता पदम…

विमलेन्द्र–शशांक–प्रकाशमान भेट : केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने निर्णय

काठमाडौं । नेपाली कांग्रेसका नेतात्रय विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहले अब केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने भएका छन् । यो साता तीन नेताले पालैपालो एकअर्काको घरमा गई १४ औं महाधिवेशनको विषयमा सम्वाद गरेका छन् । ८ असारमा…

लोक सेवा आयोगको परीक्षा तालिका सार्वजनिक (सूचीसहित)

कोरोना र पदाधिकारी अभामा स्थगित भएका लोक सेवा आयागका परीक्षााहरु सञ्चालन हुने भएका छन् । आयोगले स्थगित रहेका निर्धारण हुन बाँकी कार्यक्रमहरु सञ्चालन हुने भएका हुन् । आयोगले सूचना जारी गर्दै सरकारले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी…

असार १५ः रुपन्देहीमा आधा रोपाइँ सकियो

बुटवल । रुपन्देहीमा हालसम्म ५५ प्रतिशत रोपाइँ किएको लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ । आज असार १५ आर्थात् धान दिवसका दिनसम्म जिल्लामा आधाभन्दा धेरै रोपाइँ सकिएको निर्देशनालयले दिएको तथ्याङ्कमा छ । यो पुरै प्रदेशमा…