पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा माथिबाट पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक…

अवरुद्ध बुटवल-नारायणगढ सडकखण्ड सञ्चालनमा

परासी, असार १६ । बिहानदेखि अवरुद्ध बनेको बुटवल-नारायणगढ सडक खण्ड साँझदेखि सञ्चालनमा आएको छ । मंगलबाररातिदेखि परेको पानीले सो सडकखण्ड अन्तरगत पर्ने पश्चिम नवलपरासीको सुनवलस्थित बडेरा, वनकट्टी र ज्यामिरेमा बनाईएको डाइभर्सन खहरे खोलामा…

लुम्बिनीको लकडाउनमा २१ जनाको हत्या, ७९ बलात्कृत

दोस्रो चरणको लकडाउन सुरु भए यता लुम्बिनी प्रदेशभर २१ वटा हत्याका घटना घटेका छन् भने ७९ जना महिला बलात्कृत भएका छन् । त्यस्तै यही अवधिमा २ सय २३ जनाले आत्महत्या गरेका छन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङ–तुल्सीपुरले दिएको…

घुस लिएको आरोपमा प्राधिकरणका सव इन्जिनियर पक्राउ

सेवाग्राहीसँग घुस रकम लिएको आरोपमा राष्ट्रिय पुनःनिर्माण प्राधिकारण ओखलढुंगाका एक कर्मचारी पक्राउ परेका छन् । जिल्लाको सिद्धिचरण नगरपालिका २ निशंकेका भूकम्प प्रभावितसँग ३० हजार रुपैया घुस रकम लिएको आरोपमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण…

चितवनमा १०४ संक्रमित थपिँदा ४३ जना संक्रमणमुक्त

भरतपुर, १६ असार । चितवनमा पछिल्लो २४ घण्टामा १०४ संक्रमित थपिएका छन् भने ४३ जना संक्रमणमुक्त भएका छन् । संक्रमणबाट कुनै पनि संक्रमितको मृत्यु हुन भने पाएन । ६५५ जनाको पिसिआर तथा एन्टिजेन परीक्षण गर्दा १०४ जनामा संक्रमण देखिएको हो ।…

पूर्व माओवादीका नेता लगायत ८ जनालाई एमाले थप्यो स्थायी कमिटीमा

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटीमा ८ जना सदस्य थप गरेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठकले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपां) को स्थायी कमिटीमा…

अन्जु र मनोजराज सिवाकोटीको नयाँ गीत ‘तिमी आयौं जिन्दगीमा’ सार्वजनिक

गायिका अन्जु पन्त र गायक तथा संगीतकार मनोजराज सिवाकोटीको स्वरमा ‘तिमी आयौं जिन्दगीमा’ बोलको गीत सार्वजनिक भएको छ । सुरेश वाग्लेको शब्द रहेको गीतमा मनोजराजकै संगति छ । सुव्रतराज आचार्यको निर्देशनमा तयार भएको यो गीतको भिडियोमा…

चितवनमा ६० प्रतिशत रोपाइँ सकियो

चितवन, असार १६ । चितवनमा ६० प्रतिशत रोपाइँ सकिएको भएको छ । चितवनमा ४४ हजार खेतीयोग्य जमिनमध्ये २७ हजार ५ सय हेक्टरमा धान रोपाइँ हुन्छ । त्यसमध्ये हालसम्म ६० प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले जानकारी…

बिहीबारदेखि राष्ट्रियसभाको आठौं अधिवेशन

काठमाडौं । राष्ट्रियसभाको आठौं अधिवेशन बिहीबारदेखि सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको आठौँ अधिवेशन बिहीबार दिउँसो ४ बजेको लागि बोलाउनुभएको छ । अधिवेशनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको…

बुटवल – नारायणगढ अवरूद्ध सडक आजै सञ्चालनमा आउने

हरि शर्मा - परासी, १६ असार स् गएरातिदेखि परेको पानीले डाइभर्सन बगाउंदा बुटवल( नारायणगढ सडक खण्ड बिहानदेखि अवरुद्ध बनेको छ । सो सडक खण्ड अन्तरगत पर्ने पश्चिम नवलपरासीको सुनवलस्थित बडेरा र ज्यामिरेमा बनाईएको डाइभर्सन खहरे खोलामा आएको…