भारतको जम्मु विमानस्थलमा दुई शक्तिशाली विस्फोट

जम्मु । भारतको जम्मुस्थित विमानस्थलमा आइतबार शक्तिशाली विस्फोट भएको छ । करिब पाँच मिनेटको अन्तरमा दुई पटक विस्फोट भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । विमानस्थलको उच्च सुरक्षासहितको प्राविधिक क्षेत्रमा भएको विस्फोटबाट कुनै…

सीमाक्षेत्रमा भारतीय दादागिरी बन्द गर्न अखिल क्रान्तिकारीको चेतावनी

काठमान्डौ । भारतीय पक्षबाट नेपाल भारत सीमा क्षेत्रमा देखाएको दादागिरी रोक्न चेतावनी दिएको छ । नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरलेद्वारा जारी विज्ञप्तिमा नेपाली सीमा क्षेत्रमा भईरहेको भारतीय…

विनयी त्रिवेणीको बजेट ४१ करोड

विनयी त्रिवेणी गाउँपालिका उपाध्यक्ष मिनाकुमारी रानाले ६७ करोड ७ लाख ८८ हजार १२८ रुपैया बराबरको अर्थिक वर्ष २०७८÷०७९ को बजेट पेश गरेका छन् । चालु तर्फ ४१ करोड ११ लाख ९३ हजार १ सय २२ रुपैया र पुजी गत तर्फ २५ करोड ९५ लाख ९५ हजार ६ सय ६…

भरतपुर महानगरमा निकासबिनाको विकास

भरतपुर । धेरैजसो मानिसले विकास भनेको नै सडक–बाटो भनेर बुझ्ने गर्छन् । आफ्नो घरअगाडि पिच सडक बनेपछि विकास भएको मान्छन् । तर, त्यो पिच सडक कत्तिको गुणस्तरीय र वैज्ञानिक छ भनेर कमै मानिसले मात्रै चासो राख्छन् । भरतपुर महानगरपालिकामा…

अदालतमा पुगेको नेपाली राजनिती

कुनै पनि देशको राजनैतिक गतिविधी संसद, राजनैतिक पार्टीका कार्यालयहरु हुने गर्दछन् । तर पछिल्ला केही महिनादेखि नेपाली राजनितीको केन्द्र राजनैतिक पार्टीका कार्यालय वा संसद भवन हुने गरेको छैन । सरकार सञ्चालक प्रधानमन्त्री एवं संविधानको…

आमा समूहद्वारा कोरोना विरामीलाई आर्थिक सहयोग

गोपी ज्ञवाली - नवलपरासी । पश्चिम नवलपरासीको सुनवल स्थित सुनवल आमा समूहका महिलाहरुले स्थानीय कोरोना विरामीलाई आर्थिक सहयोग गरेका छन । सुनवल नगरपालिका वार्ड नम्बर १ निवासी खरी पुनका छोरा सुमन पुन कोरोना संक्रमणबाट विरामी भई करिब पछिल्लो…

कालिगण्डकी डाइभर्सन : अगाडि नबढाउन गण्डकी सरकारको चेतावनी

पोखरा । नेपाल सरकारले कालिगण्डकी डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कार्यालय शनिबार बुटवलमा खोलेको छ । सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री विष्णु पौडेलले डाइभर्सन कार्यालयको भवन उद्घाटन गरे । रुपन्देही, कपिलवस्तु र परासी क्षेत्रको…

काँग्रेसको १४ औं महाधिवेशन : आन्तरिक समीकरण, समूह तथा गुट–उपगुटको क्रियाशील

नेपाली काँग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिएसँगै पार्टीका नेताहरूको आन्तरिक समीकरण, समूह तथा गुट–उपगुटको क्रियाशील बढ्न थालेको छ । महाधिवेशनमा नेतृत्वमा स्थापित हुन पार्टीका शीर्ष नेताहरूले सुरु गरेको राजनीतिक सक्रियताले पुराना…

२०७८ असार १३ गते आइतबारको राशिफल

ज्यो. हरि पन्त आजको पञ्चाङ्ग आज मिति २०७८ असार १३ गते आइतबार, इस्वीसंवत जून २७ तारिक सन् २०२१, श्रीशाके १९४३, नेपाल संवत् ११४१, राक्षश नामको संवत्सर:, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार…

कावासोतीमा लागुऔषध सहित दुई जना पक्राउ

कृशला सापकोटा । कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा नवलपुर प्रहरीले लागुऔषध सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरिक्षक मधुसुदन सिहं का अनुसार कावासोती नगरपालिका ८ मा राजमार्गमा…