देवचुलीका भट्टराईको उपचारका लागि सहयोग गर्न अपिल
नवलपुर /देवचुली ।
पूर्वी नवलपरासीको देवचुली नगरपालिका ९ निवासी ५० बर्षीय रामप्रसाद भट्टराईको उपचारका लागि सहयोग गर्न उनको परिवारले अपिल गरेको छ । उनको १० बर्ष अघि दुवै मृगौला फेल भए पछि प्रत्यारोपण गरिएको थियो ।
भट्टराईकी…