गण्डकी प्रदेशः मुख्यमन्त्री माथिको विश्वासको मतमाथि मतदान शुरु

नवलपुर । गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले लिनु पर्ने विश्वासको मत माथि अहिले मतदान शुरु भएको छ । पक्षमा रहेका र विपक्षमा रहेकालाई छुट्टै छुट्टै स्थानमा दस्तखत शुरु गरेका छन् । गुरुङले लिने विश्वासको मतको…

विश्वासको मत दिन मुख्य मन्त्रीको अपिल

नवलपुर । गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो लागि पुन एक पटक विश्वासको मत दिन अपिल गरेका छन् । विहीबार विश्वासको मत लिने क्रममा उठेको प्रश्नहरुको जवाफ दिने क्रममा बोल्दै मुख्य मन्त्री सुब्बाले यस्तो अपिल गरेका हुन्…

चितवनमा गैँडाको खाग फेला

पूर्वी चितवनको कालिका नगरपालिकामा गैँडाको खाग भेटिएको छ । डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार आज बिहान स्थानीयले खाग बेवारिसे अवस्थामा भेटेपछि कार्यालयमा खवर गरेका थिए । कालिका नगरपालिका वडा नम्बर १ को…

७ मन्त्री र १ राज्यमन्त्रीले लिए शपथ

मन्त्रिपरिषदका नवनियुक्त सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा ७ जना मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष र एक जना राज्यमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका…

निकुञ्जका कारण रोकियो त्रिवेणी दुम्किबास सडक निर्माणः मुख्य मन्त्री

नवलपुर । गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले चितवन राष्ट्रिय निकुञ्जका कारण त्रिवेणी दुम्किबास सडक खण्ड निर्माण अगाडि बढ्न नसकेको बताएका छन् । विहीबार विश्वासको मत लिने क्रममा संसदमा उठेको प्रश्नहरु माथि जवाफ दिंदै उनले…

गण्डकी प्रदेशसभामा जवाफ दिँदै मुख्यमन्त्री गुरुङ LIVE

काठमाडौं । गण्डकी प्रदेशको प्रदेशसभा बैठकमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदैछन् । बिहीबार प्रदेशसभामा उनले आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए । त्यसपछि विभिन्न दलका सांसदले मुख्यमन्त्री माथि…

खाद्यान्नमा २० प्रतिशत छुट दिँदा विपन्नलाई राहत

कोरोना संक्रमण रोकथामका लागि जारी निषेधाज्ञा अवधिभर जुम्लामा खाद्यान्मा २० प्रतिशत छुट दिदा विपन्नलाई राहत मिलेको छ । बजारमा कालोबजारी र मंहगी बढेपछि मर्कामा परेका सर्वधारणलाई खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा जुम्लाले खाद्यान्नमा २०…

७ करोडको लागतमा बन्यो पर्यटक बसपार्क

पर्यटक बसपार्क निर्माण कार्य सम्पन्न भएको छ । पोखरा महानगरपालिका–७, राष्ट्र बैंकचोक नजिक पर्यटन विभागको लगानीमा पोखरामा रिजिटपेमेन्ट (ढलान) संरचनामा पर्यटक बसपार्क हालै निर्माण कार्य सम्पन्न भएको विभागका इन्जिनियर सचिन्द्रकुमार यादवले बताए…

पाठ्यपुस्तक अभाव नहुने, बिक्री वितरणमा भने समस्या

शैक्षिक सत्र २०७८ का लागि पाठ्यपुस्तक अभाव नहुने जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले बताएको छ । शैक्षिक सत्र २०७८ का लागि आवश्यक पर्ने सम्पूर्ण पाठ्यपुस्तकहरू छपाई भइसकेको र जनक शिक्षा सामग्री केन्द्रको प्रादेशिक कार्यालयसम्म…

पोखराका अग्रज पत्रकार बाँस्तोलाको कोरोनाका कारण निधन

नेपाल पत्रकार महासङ्घ कास्की शाखा सदस्य एवं अग्रज पत्रकार यज्ञप्रसाद बाँस्तोलाको कोरोना सङ्क्रमणका कारण ७० वर्षको उमेरमा निधन भएको छ । कोरोना सङ्क्रमण पुष्टि भएपछि रिजनल अस्पताल पोखरामा उपचार गराइरहेका उनीलाई थप उपचारका लागि चरक अस्पताल…