चितवनमा निषेधाज्ञा खुकुलो, पुस्तक पसल पनि खुल्ने

चितवनमा यो सातादेखि निषेधाज्ञामा केही खुकुलो बनाइएको छ । यसअघि खाद्य सामग्री पसल विहान ९ बजेसम्म खुलेकामा १० बजेसम्म पुर्‍याइएको छ । पाठ्यपुस्तकका पसल र कृषि, मल बीऊसम्बन्धी पसल पनि विहान १० बजेसम्म खोल्न पाइने प्रमुख जिल्ला अधिकारी…

काठमाडौं उपत्यकामा जोर-विजोरको तयारी

काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण घट्न थालेपछि निषेधाज्ञा खुकुलो बनाउने गरी गृह मन्त्रालयले छलफल सुरु गरेको छ  ।  मंगलबार काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीसँग छलफल गर्दै मन्त्रालयले निषेधाज्ञा खुकुलो बनाउने गृहकार्य…

राष्ट्रियसभा सदस्य पाण्डेद्वारा सपथ ग्रहण

नवनिर्वाचित राष्ट्रियसभा सदस्य दृगनारायण पाण्डेले सपथ लिएका छन् । आज लुम्बिनी प्रदेशबाट विजयी पाण्डेले संघीय संसद सचिवालयमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाद्वारा पद तथा गोपनीयताको सपथ लिएका हुन् । जेठ १७ गते भएको…

रामेछापमा जीप दुर्घ-टना हुदा ६ जना घाइते

रामेछापको सुनापति गाउँपालिका वडा नं ४ बेथानको लोप्राङमा जीप दुर्घ-टना हुदा ६ जना घाइते भएका छन् । आज बिहान लोप्राङबाट बेथानकै डहु तर्फ जाँदै गरेको प्रदेश ३–०१ ०२४ च ५५५२ नम्बरको बोलेरो दुर्घ-टना हुँदा ६ जना घाइते भएका प्रहरीले जनाएको छ ।…

वर्षाका कारण अवरुद्ध हुनसक्ने सडक चाँडो खुलाउन तयारी

वर्षाका कारण बाढी र पहिराले अवरोध पुर्याउँदा सडक तुरुन्त खुलाउन सडक विभागले तयारी शुरु गरेको छ । कोभिड–१९ विरुद्धको खोप, औषधि, अक्सिजन लगायतका स्वास्थ्य सामग्री आउने सडकलाई लामो समय अवरुद्ध हुन नदिने गरी तयारी गरिएको विभागले जनाएको छ ।…

रौतहटमा जेठ ३१ गतेसम्म निषेधाज्ञा थपियो

रौतहटमा जेठ ३१  गते रातिसम्म का लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले आज एक सूचना जारी गरी अगामी जेठ  ३१ गते राती १२ बजेसम्मको लागि निषेधाज्ञा जारी  गरेको हो । जिल्ला प्रशासन कार्यालय गौरमा बुधबार सम्पन्न  बैठकले…

गण्डकीमा प्रदेश प्रमुखसँग विपक्षी गठबन्धनको भेट

गण्डकी प्रदेशका विपक्षी गठबन्धनका नेताले प्रदेश प्रमुख सीताकुमारी पौडेललाई भेट गरेका छन् । यसअघि विपक्षी गठबन्धनले संविधानको धारा १८४ (२) अनुसार सरकार गठनका लागि दावी पेश गर्दा राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाहीको नक्कली हस्ताक्षर…

धादिङमा नदीमा डुवेर चार जना बेपत्ता

धादिङको ज्वालामुखी गाउँपालिकाका तीन जना र सिद्धलेक गाउँपालिकाका एक जना गरी चार जना नदीमा डुवेर मंगलबार देखि हराईरहेका छन् । बूढीगण्डकी नदीमा डुवेर वेपत्ता हुनेमा धादिङको ज्वालामुखी गाउँपालिका–२ बस्ने २२ वर्षीय सुवास नेपाली, दिनेश नेपाली…

प्रतिनिधिसभा विघटनको मुद्दामा आजबाट सुनुवाइ

संवैधानिक इजलासमा लगातार दुई दिन स्थगित भएको प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथिको सुनुवाइ बुधबारबाट सुरु हुने भएको छ । आइतबारयता ‘हेर्दाहेर्दै’मा रहेको यो मुद्दा बुधबारका लागि पूरक पेसी सूचीमा चढेको छ । सर्वोच्च अदालत प्रशासनका अनुसार…

जनगणना साउनदेखि असोजसम्म गर्ने प्रस्ताव

कोरोना महामारीका कारण यस वर्षको राष्ट्रिय जनगणना अभियान प्रभावित भएको छ । अवस्था सामान्य थियो भने हिजो(मंगलबार)देखि सुरु भएर असार ८ गतेसम्ममा सम्पन्न गर्नुपर्ने जनगणनाको काम कोरोना भाइरसको महामारीका कारण सुरु हुन नसकेको हो । हरेक १०…