मितेरी फाउन्डेशनको सहयोगमा ७५ परिवारलाइ राहत बितरण

जेठ २५, चितवन । मितेरी फाउन्डेसन नेपाल को आयोजनामा राप्ती नगरपालिका वडा न १३ को च्याउदिङगमा मंगलबार राहत वितरण कार्यक्रम सम्पन्न भएको छ । बान्द्राङ, सागम , बाङसीलीङ लगायत आसपासका अति सीमान्तकृत चेपाङ बस्तिमा लकडाउनको समस्यामा परेका…

सबै नागरिकलाई खोप उपलब्ध हुन्छ : मन्त्री तामाङ

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले सबै नागरिकका लागि कोरोनाविरुद्धको खोप सुनिश्चित गरिने भएकाले त्यस समयसम्म सुरक्षित रहन आग्रह गरेका छन् । चन्द्रागिरि नगरपालिकामा नगरस्तरीय सामुदायिक भवनमा जडित अक्सिजन प्लान्टको उद्घाटन र…

व्यावसायिक किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण

कृषि व्यवसायमा यान्त्रिकीकरणको माध्यमबाट न्यून लागतमा उत्पादन वृद्धिको योजनासहित कास्कीको मादी गाउँपालिकाले व्यावसायिक किसानलाई हातेट्र्याक्टर वितरण गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको कृषितर्फको स्वीकृत कार्यक्रमअन्तर्गत पहिलो…

मोटरसाइकल दुर्घटनामा आमाको मृ’त्यु, छोरा घा’इते

पूर्वी चितवनको कालिका नगरपालिकामा भएको मोटरसाइकल दुर्घ'टनामा एक जनाको मृ'त्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उपरदाङ्गगढीबाट शक्तिखोरतर्फ आउँदै गरेको ना ३६ प २१९९ नम्बरको मोटरसाइकल कालिका–९ सुनखानीमा आफैँ अनियन्त्रित भई…

६२–६४ उमेर समूहका लागि बुधबार कावासोतीमा कोभिड खोप

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा बुधबार ६२ देखि ६४ बर्ष उमेर समूहका लागि कोभिड १९ को पहिलो चरणको खोप लगाइने भएको छ । भोलि विहान १० बजेदेखि ४ बजेसम्म कावासोतीका ५ स्थानमा खोप लगाउने कार्यक्रम रहेको छ । कावासोतीको शिवमन्दिर…

कर्णालीमा पुग्यो राष्ट्रिय प्रसारण लाईन

कर्णालीमा पहिलो पटक राष्ट्रिय विद्युत प्रशारण लाईन पुगेको छ । दैलेखको दुल्लु नगरपालिकाबाट ११ केभी विद्युतलाईन विस्तार भएसँगै कालीकोट राष्ट्रिय प्रशारणमा जोडिएको प्राधिकरण कालीकोट वितरण केन्द्रका प्रमुख मेकराज जोशीले जानकारी दिए ।…

तरुणदल कालिका नगरसमितीद्वारा १ सय बिपन्न चेपाङ परिवारलाइ राहत बितरण 

जेठ २५, चितवन । नेपाल तरुणदल कालिका नगर समितिले मंगलबार चितवनको सिद्धि तिन दोभानमा अति बिपन्न एक सय चेपाङ परिवारलाई राहत बितरण गरेको छ । लकडाउनको विषम परिस्थितिमा अति बिपन्न बर्गहरु रोगले भन्दा भोकले मर्न नपरोस् भनी तरुणदल कालिका…

पृथ्वीसुब्बा गुरुङले जेठ २७ गते विश्वासको मत लिने

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २७ गते विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता भएको छ । प्रदेश सभामा ठूलो दलको नेताका हैसियतमा मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री गुरुङले १ महिनाभित्र विश्वासको मत लिनुपर्ने…

खाली अक्सिजन सिलिन्डर तत्काल भर्न मन्त्रालयको अनुरोध

सरकारले कोरोनाभाइरस (कोभिड—१९)को संक्रमण दर केही कम भएको जस्तो देखिएपनि जोखिम कायम रहेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पताललाई अक्सिजन प्लान्ट जडान गर्न तथा अक्सिजन सिलिण्डरहरु भर्न ट्यांकरलाई पूर्ण क्षमतामा सञ्चालन…

एसईईको मूल्यांकन गत वर्ष भन्दा फरक हुने, नयाँ कार्यविधि बनाइँदै

राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) मूल्यांकनका लागि नयाँ कार्यविधिको तयारी गरेको छ । यो वर्ष पनि आन्तरिक मूल्यांकनबाट एसईईको नतिजा सार्वजनिक गर्ने भएपछि त्यसका लागि कार्यविधि बनाउन लागिएको बोर्डका अध्यक्ष…