आजको मौसम : धेरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्ग सहित वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु, पूर्वीय वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ ।
जसका प्रभावले हाल देशभर सामान्य बदली देशका केहि स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का देखि…