बुटवलका टोलटोलमा सुरु भयो निशुल्क कोरोना परीक्षण
बुटवल उपमहानगरपालिकाले सोमबारदेखि कोभिड १९को निशुल्क परीक्षण सुरु गरेको छ।
मोतिपुर, नयाँगाउँ, तामनगर, सेमलार, बुद्धनगर र उपमहानगरपालिका परिसरमा शुरु गरिएको सर्वसाधारणको निशुल्क परिक्षण २१ गतेसम्म जारी रहने छ।
सोमबार ६२ जनाको…