पश्चिम नवलपरासीमा कोरोनाका कारण राकिएको मल वितरण कार्य सुरु

परासी, जेठ १८ । पश्चिम नवलपरासीमा कोरोना महामारीका कारण रोकिएको मल वितरण किसानको आवश्यकतालाई मध्यनजर गर्दै सुरु गरिएको छ । कृषि सामाग्री कम्पनी परासीले केहीदिन देखि जिल्लाका ५५ वटा सहकारीलाई मल वितरण गरिरहेको छ । स्थानिय तह छुट्टाएर…

पश्चिम नवलपरासीमा ६३ जना कोरोना संक्रमण मुक्त, ३६ जना थपिए

जेठ १९ । पश्चिम नवलपरासीमा मगंलबार ६३ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै जिल्लामा संक्रमण मुक्त हुनेको संङ्ख्या २ हजार ७ सय ९७ पुगेको छ । यस्तै जिल्लामा मगंलबार ३६ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये पुरुष १७ जना र महिला १९ जना छन्…

पोखरीमा डुबेर एक बालकको मृत्यु

नवलपरासी, १८ जेष्ठ । पश्चिम नवलपरासीमा पोखीको पानिमा डुबेर एक बालकको मृत्यु भएको छ । सरावल गाउँपालिका वडा नम्बर २ तिलौलिमा पोखरीको पानीमा डुबेर एक बालकको मृत्यु भएको हो । सरावल गाउँपालिका वडा नम्बर २ तिलौलिका ८ वर्षीय बिकास राय…

नवलपुरमा २१२१ जना संक्रमित निको भए

कृशला सापकोटा - नवलपुर । पूर्वी नवलपरासीमा मंगलबार १ सय १४ जना संक्रमित निको भएका छन् । यो सहित नवलपुरमा कोरोनाको दोस्रो लहर शुरु भए यता २ हजार १ सय २१ जना निको भएका छन् । त्यसैगरी मंगलबार ६८ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य…

कावासोतीमा श्रृंखलाबद्ध चोरीको घटनामा संम्लग्न २ जना पक्राउ 

रामकुमार श्रेष्ठ  - नवलपुर । नवलपुर प्रहरीले कावासोतीमा पछिल्लो श्रृंखलाबद्ध चोरीका घटनामा सम्लग्न २ जनालाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ । प्रहरीले पक्राउ परेकाहरुसँग सुन, चाँदी, टेलिभिजन, भाडाकुडा, खाद्य सामग्री, मोबाइल…

लागुऔषध सहित गैडाकोटमा एक जना पक्राउ

नवलपुर । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका २ नारायणी नदी पुलमा गैडाकोट प्रहरीले गएराति १ जनालाई लागुऔषध सहित पक्राउ गरेको छ । बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको ग १ ख ७४९८ नम्बरको ट्रकमा ट्रक चालकले सिट मुनी लुकाई राखेको अवस्थामा…

बाघले आक्रमण गर्दा बर्दियामा एक महिलाको मृत्यु

र्दिया– बर्दियामा पाटेबाघको आक्रमणमा परी एक महिलाको ज्यान गएको छ । जिल्लाको मधुवन नगरपालिका–५ बस्ने नन्दकला थापा क्षेत्रीको पाटेबाघको आक्रमणमा परी ज्यान गएको हो । बेल्झुण्डी सामुदायिक वनमा निगुरो टिप्ने क्रममा ६६ वर्षीया उनलाई…

पश्चिम नवलपरासीमा ५० जनामा कोरोना पुष्टि, ८२ जना संक्रमण मुक्त, एकको मृत्यु

जेठ १७ । पश्चिम नवलपरासीमा सोमबार ८२ कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै जिल्लामा संक्रमण मुक्त हुनेको संङ्ख्या एक हजार २७ सय ३४ पुगेको छ । यस्तै जिल्लामा सोमबार ५० जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये पुरुष ३० जना र महिला २० जना छन् ।…

ब्रम्हस्थान नारायणी नदी किनारमा ६५ लाख लागतमा भ्युटावर बन्दै

नवलपुर, १७ जेष्ठ - नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–३ मा रु ६५ लाखको लागतमा भ्युटावर निर्माण शुरु गरिएको छ । मध्यविन्दु–३ ब्रह्मस्थानमा आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षित गर्न यहाँको वनभोज स्थलमा भ्युटावर निर्माण शुरु…

चितवनका दुई जना लागुऔषध सहित कावासोतीमा पक्राउ 

नवलपुर । नवलपुर प्रहरीले चितवनका दुई जनालाई कावासोतीबाट लागुऔषध सहित पक्राउ गरेको छ । सोमबार साँझ कावासोती फलफूल चोकमा ना ४३ प ७४७८ नम्बरको स्कुटीमा आउँदै गरेका दुई जनालाई चेकजाँच गर्दा लागुऔषध सहित प्रहरीले पक्राउ गरेको हो ।…