डाइभर्सन बगाउँदा सुनवलमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
गोपी ज्ञवाली ।
नवलपरासी, जेठ १५ गते । पुर्वपश्चिम राजमार्गको नवलपरासी सुनवल खण्डको सडकमा बनाईएको डावर्सन पानीले बगाउदा सुनवल भुमही सडक खण्डमा अहिले यातायात अवरुद्ध भएको छ ।
३ दिन देखि परेको अविरल वर्षाका कारण पश्चिम नवलपरासी…