अमेरिकासँग कोरोना खोप माग्दै राष्ट्रपति भण्डारीले बाइडेनलाई पठाइन् पत्र

कोरोनाविरुद्धको खोप उपलब्ध गराउन अनुरोध गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडनलाई पत्र पठाएकी छन् । अमेरिकास्थित नेपाली राजदूत डा. युवराज खतिवडाले सो पत्र अमेरिकी विदेश मन्त्रालयमा बुझाएको दूतावासले एक…

लुटपाट गरी हत्या गरेको आरोपमा ४ जना किशोर पक्राउ

कैलाली – कैलालीको धनगढीमा एक पुरुषको हत्या गरेको आरोपमा ४ जना किशोरलाई प्रहरीले पक्राउ गरेको छ । कैलालीको प्रहरीका अनुसार धनगढी बसपार्कको प्रतीक्षालयमा सुतिरहेका व्यक्तिमाथि लुटपाट गरी हत्या गरेको आरोपमा प्रहरीले ४ किशोरलाई पक्राउ…

तनहुँमा पहिरोमा परी एक महिलाको मृत्यु

१५ जेठ, पोखरा । तनहुँ व्यास नगरपालिकामा पहिरोमा परी एक महिलाको मृत्यु गएको छ । मृत्यु हुनेमा व्यास १, निर्मल पोखरीका ६२ वर्षीय सरस्वती घर्ती रहेको वडाध्यक्ष खरसिंह दरैले जानकारी दिए । पहिरोले घर पूर्ण रुपमा क्षति पुगेको वडाध्यक्ष दरैले…

दर्शन: साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा दर्शनका सन्दर्भमा

– हस्तबहादुर केसी - “दर्शन आफ्नो समयको बौद्धिक सारतत्व, संस्कृतिको जीवित आत्मा हो ।” – कार्ल माक्र्स , कार्ल माक्र्स र फ्रेडरिक एंगेल्स , संकलित रचना संग्रह , खण्ड १, पृष्ठ १०५ । दर्शनको मुख्य विशेषता समयसापेक्ष र वर्गपक्ष्यधरता हो ।…

सरकारले आज अध्यादेशमार्फत बजेट सार्वजनिक गर्दै

काठमाडौँ – सरकारले आज अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरेको छ । प्रतिनिधिसभा नरहेको अवस्थामा जेठ १५ मा नै बजेट ल्याउन जरूरी नरहेको भन्दै विपक्षी दलहरू र विज्ञहरूले विरोध गरे पनि सरकारले आज अपराह्न ४ बजे बजेट सार्वजनिक गर्ने तयारी गरेको…

चिकित्सकमाथि आक्रमण गर्ने मुख्य अभियुक्त बलात्कारका आरोपी

बाँके – बाँकेस्थित भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गर्ने मुख्य आरोपी नेकपा (एमाले) कै अगुवा कार्यकर्ता बलात्कार आरोपी रहेको खुलेको छ । कोरोना संक्रमणका कारण उपचाररत विरामीको मत्युभएपछि चिकित्सकमाथि आक्रमण गरेको आरोपमा प्रहरीले…

शनिबार केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन महाशाखाको अनुरोध

काठमाडौं । शनिबार पनि देशभर मौसम बदली रही केही स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने छ।…

नवलपुरमा लागुऔषध सहित १ जना पक्राउ

नवलपुर । पूर्वी नवलपरासीको गैडाकोटबाट गैडाकोट प्रहरीले लागुऔषध सहित १ जनालाई नियन्त्रणमा लिएको छ । गैडाकोट ४ काँग्रेस चोकमा गैडाकोट १० पितौजी निवासी ३० बर्षीय संजय उपाध्यायलाई चेकजाँच गर्ने क्रममा प्रहरीले उनलाई लागुऔषध सहित पक्राउ गरेको…

आज विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदै

लाखौँ मानिस सडकमा उत्रिएर ल्याएको गणतन्त्रको दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । नयाँ भेरियन्टसहितको कोरोना महामारीको दोस्रो लहरबाट बच्न जारी निषेधाज्ञाका कारण औपचारिक रुपमा गणतन्त्र दिवस मनाउन नसके पनि भर्चुअल र…

यस्तो छ आज (शनिबार)को राशिफल

आज २०७८ जेठ १५ गते शनिबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ रु भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? मेष बोली विपरितको अर्थ लाग्ने भएकाले विचार…