मर्यादित महिनावारीको बारेमा नीति निर्माण र यसको बारेमा खुल्ला छलफल माग

जेठ १४। महिनावारीको सरसफाई र मर्यादित महिनावारीको लागि नीति निर्माण तिनै तहको सरकारले निर्माण गर्नुपर्ने र यसको बारेमा सवै क्षेत्र र तहमा खुल्लेर बहस गर्नुपर्नेमा सरोकारवालाहरुले बताएका छन् । जागृति बाल तथा युवा सरोकार नेपाल र बालिका…

पश्चिम नवलपरासीमा ७ दिनका लागि निषेधाज्ञा थप, घरबाहिर निस्कन समेत प्रतिबन्ध

परासी । पश्चिम नवलपरासीमा थप सात दिनका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले सूचना जारी गरी जेठ १५ गते सकिने निषेधाज्ञालाई जेठ २२ गते राति १२ बजेसम्मका लागि थप गरिएको जनाइएको छ । प्रशासनले सूचना…

पश्चिम नवलपरासीमा ४७ जना कोरोना संक्रमण मुक्त, २१ नयाँ संक्रमित

जेठ १४ । पश्चिम नवलपरासीमा शुक्रबार थप ४७ जना कोरोना संक्रमण मुक्त हुँदा २१ जना संक्रमित थपिएका छन् । शुक्रबार ४७ जना संक्रमित निको भएसँगै जिल्लामा संक्रमण मुक्त हुनेको संङ्ख्या २ हजार ५ सय ३ पुगेको छ । यस्तै जिल्लामा शुक्रबार १४ जना…

सुनवलमा एचडीयू सञ्चालन

हरि शर्मा - परासी, जेठ १४ ः पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले कोरोना संक्रमण बिरामीहरुका लागि एचडीयू सञ्चालनमा ल्याएको छ । यसअघि १९ बेडको आइसोलेसन निर्माण गरेर उपचार सेवा सुरु गरेको नगरपालिकाले थप १० बेडको एचडीयू सञ्चालनमा ल्याएको…

नवलपुरमा १३५ जना निको भए, ११० जना नयाँ संक्रमित थपिए

कृशला सापकोटा - नवलपुर । पूर्वी नवलपरासीमा शुक्रबार १ सय ३५ जना संक्रमित निको भएका छन् । यो सहित नवलपुरमा दोस्रो लहर शुरु भए यता कोरोना संक्रमित भएका १ हजार ७ सय ५ जना निको भएका छन् । शुक्रबार गैडाकोटको ३२ जना, देवचुलीको १५ जना,…

पत्रकार महासंघलाई स्वास्थ्य सामाग्री

हरि शर्मा - परासी, १४ जेठ ः नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । प्रदान गरिएका स्वास्थ्य सामाग्रीमा सर्जिकल मास्क, हेण्ड स्यानिटाईजर, पीपीई, फेस शिल्डलगायत २० हजार २ सय बराबरका रहेका छन् ।…

भेरी अस्पतालमा भएको घटनाको निष्पक्ष छानविन हुन्छ: मुख्यमन्त्री पोखरेल

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बाँकेको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणका घटनामा निष्पक्ष छानविन गरी दोषीमाथि कारवाही हुने बताएका छन् । बिहीबार बेलुकी ८ बजे कोरोना संक्रमित बिरामीको मृत्युपछि उनका…

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’मा

काठमाडौं । संवैधानिक इजलासमा शुक्रबारका लागि बहस सकिएको छ । आइतबार फेरि बस्ने गरी इजलासले मुद्दालाई ‘हेर्दाहेर्दै’मा राखेको हो । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथि संवैधानिक इजलासले शुक्रबारबाट सुनुवाइ थालेको हो । आइतबार बहसले…

भारतले कब्जा गरेको जमिन फिर्ता हुन्छः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली पुर्वको जमिन नेपालको जमिन भएकाले सो जमिन फिर्ता ल्याउने बारे भारतसंग गम्भीरताका साथ कुराकानी भईरहेको बताएका छन् । विहिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपालमा रहेका अन्तराष्ट्रिय…

दुई बजे अर्थमन्त्री र चार बजे प्रधानमन्त्रीले सम्बोधन गर्दै

भोलि जेठ १५ गते शनिवार सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट अध्यादेश मार्फत सार्वजनिक गर्दै छ। यसको पूर्व सन्ध्यामा अध्यादेशद्वारा सार्वजनिक हुन लागेको बजेटबारे धेरै प्रतिक्रियाहरू आइरहेका छन्। यस्तोमा पूर्ण बजेट ल्याउनु नहुने…