विमान दुर्घटना हुँदा ७ जनाको मृत्यु

एउटा सानो सेस्ना जेट बिमान शनिबार संयुक्तराज्य अमेरिकाको टेनिसी पोखरीमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सबार सबैको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । सेस्ना सी५०१ बिमान पर्सी प्रिस्ट लेकमा शनिबार बिहान दुर्घटनाग्रस्त भएको थियो ।…

कावासोतीमा २ जना सहित नवलपुरमा थप ३ जनाको मृत्यु

रामकुमार श्रेष्ठ – नवलपरासी । पूर्वी नवलपरासीमा पछिल्लो २४ घण्टामा ३ जना संक्रमितको निधन भएको छ । स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार कावासोतीका २ जना र गैडाकोटका १ जना गरी ३ जनाको निधन भएको हो । यो सहित…

पहिरोले रजहर खानेपानीको पाईप बगायो

कृशला सापकोटा, देवचुली पुर्वी नवलपरासीको रजहरमा रहेको रजहर खानेपानीको पाईप पहिरोले बगाएको छ ।निरन्तर वर्षाका कारण पहिरोले खानेपानीको मुहानको मुख्य पाईपमा क्षति भएको हो । पहिरोले देवचुली १७ तुरतुरेमा ३ सय मिटर पाईप बगाएर झराही खोलामा…

गण्डकी प्रदेशको बजेट अधिवेशन आजदेखि

पोखरा । गण्डकी प्रदेशको बजेट अधिवेशन आइतबारदेखि सुरु हुँदैछ । पोखरा सभागृह हलमा दिउँसो १ बजेपछि बैठक सुरु हुनेछ । प्रदेशसभा शुरु हुने पहिलो दिनमै प्रदेशसभामा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेताले सम्बोधन गर्ने कार्यसूची तोकिएको छ ।…

बुलिङटार प्राथमिक स्वास्थ्य केन्द्रको कम्पाण्ड भत्कियो, दुई घर क्षति

नवलपुर । लगातारको बर्षाले पूर्वी नवलपरासीको बुलिङटार प्राथमिक स्वास्थ्य केन्द्रको कम्पाण्ड भत्किएको छ । कम्पाण्ड भत्कँदा सँगै रहेको दुई घरमा क्षति पुगेको छ । बुलिङटार प्रहरी चौकीका अनुसार एउटा घर पूर्ण रुपमा क्षति भएको र एउटा घर…

जङगलि च्याउ खाँदा एउटै घरका तिन जना बिरामी

कृशला सापकोटा, देवचुली ।। पुर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नं ९ मा जङगलि च्याउ खाँदो तीन जना बिरामी भएका छन् । घुमाउरी सामुदायिक वनबाट ल्याएको च्याउ खाँदा एउटै घरका तीन जना बिरामी भएका हुन् । देवचुली ९ विशालटार निवासी…

पहिरोले कालीगण्डकी कोरिडोरको बुलिङटार–डेढगाउँ सडक अवरुद्ध

नवलपुर । ३ दिनदेखि परेको अविरल बर्षाले पहिरो जाँदा पूर्वी नवलपरासीमा पर्ने कालीगण्डकी कोरिडोर अन्तरगतको बुलिङटार डेढगाउँ सडक खण्ड अवरुद्ध भएको छ । प्रहरी चौकी बुलिङटारका अनुसार बुलिङटार–डेढगाउँ भित्री सडक खण्डको बुलिङटार…

बर्दघाटदेखि दाउन्नेसम्म सुरुङ्ग मार्ग बनाउन अध्ययन गरिने

परासी । पश्चिम नवलपरासीको बर्दघाटदखि पूर्वी नवलपरासीको दाउन्ने–दुम्किबाससम्म सुरुङ्ग मार्ग बनाउन अध्ययन गरिने भएको छ । सुरुङ्ग मार्ग बनाउन आगामि आर्थिक वर्षदेखि अध्ययन गरिने अर्थ मन्त्री विष्णु पौडेलले प्रस्तुत गरिएको बजेटमा उल्लेख…

पाल्पा बुटवल सडक खण्ड अवरूद्ध

जेठ १५ । सिद्दार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडक खण्ड अवरुद्ध भएको छ । निरन्तर चार दिन देखि परेको अविरल वर्षाले पाल्प बुटवल सडक खण्ड ठाउँ ठाउँमा अवरुद्ध भएको छ । तिनाउ गाउँपालिका ३ सिसुवामा ढुङगा सहितको ठुलो पहिरो गएको छ भने…