काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञामा थप कडाइ

काठमाडौँ– कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञा काठमाडौँ उपत्यकामा आजबाट थप कडाइ गरिने भएको छ । पहिलो पटक थप गरिएको निषेधाज्ञा गएराति सकिएसँगै आजबाट दोस्रो पटक थप गरिएको निषेधाज्ञा लागू गरिएको हो । यो पटकको…

चीन, कतार र टर्कीमा साताको एक पटक हवाई उडान खुला गर्ने सरकारको निर्णय

काठमाडौँ – सरकारले केही देशमा सीमित उडान खुला गर्ने निर्णय गरेको छ । विहीबार राति बसेको मन्त्रिपरिषद् बैठकले जेठ १८ गतेदेखि नेपालसँग नियमित उडान भइरहेका चीन, कतार र टर्कीका लागि सातामा एक पटक हवाई उडान सञ्चालन खुला गर्ने निर्णय…

एसईई र कक्षा १२ को परीक्षाका विकल्पहरु बुझाइयो

माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ को परीक्षाको मोडालिटीको विषयमा अध्ययन गरी सुझाव दिन गठित कार्यदलले बिहीबार आफ्नो प्रतिवेदन बुझाएको छ । कोरोना भाइरस सङ्क्रमणको अवस्थामा परीक्षाका विभिन्न विकल्प सुझाउँदै कार्यदलले राष्ट्रिय…

अक्सिजन नपाएर पोखरामा सुत्केरीसहित ६ जनाको मृत्यु

अमृत सुवेदी - पोखरा । हाइफ्लोमा अक्सिजन दिएर उपचार भइराखेका बेला डाक्टरले अक्सिजन सकिएको खबर गरेपछि तनहुँ भानुकी सुत्केरी महिलाको परिवार होसहवास उड्यो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड आइसोलेसनमा शुक्रबार भर्ना भएर हाइफ्लो…

आज अति भारी वर्षा र उच्च बेगको हावाहुरीको सम्भावना , सतर्क रहन आग्रह

मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडीमा विकास भएको 'यास’ चक्रवातले नेपालमा उच्च वेगको हावाहुरीसँगै अति भारी वर्षा गराउन सक्ने भएकोले सतर्क रहन आग्रह गरेको छ । महाशाखाले शुक्रबार जारी गरेको मौसम पूर्वानुमानका अनुसार चक्रवात भारतको…

आजको राशिफल : कस्तो रहनेछ तपाईंको भाग्य ?

वि.सं.२०७८ साल जेठ १४ गते शुक्रबार । ईश्वी सन् २०२१ मे २८ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेठ कृष्णपक्ष । तिथि– द्वितीया,१८ घडी ४७ पला, दिउसो १२ बजेर ४२ मिनेट उप्रान्त तृतीया ।…

हतियारधारी समूहबाट धरान प्रहरी चौकीमा आक्रमण

हतियारधारी अज्ञात समूहले धरानस्थित एक प्रहरी चौकीमा आक्रमण गरेको छ । आज बिहीबार साँझ सातबजे चौकीमा आएर प्रहरीमाथि आक्रमण भएको हो । जाहेरी दिन आएका व्यक्तिलाई खोज्दै प्रहरी चौकीमा प्रवेश गरेका ती हतियारधारी युवाहरु ६ वटा मोटरसाइकलमा आएको…

देवचुलीका एकै घरका ८ जनामा कोरोना

कृशला सापकोटा - देवचुली । पूर्वी नवलपरासीको देवचुली ९ मा एकै घरका ८ जनामा कोरोना पोजेटिभ देखिएको छ । परिवारको संख्या धेरै र सानो घर भएकोले भएकोले उक्त घरमा एकै परिवारका ८ जनामा कोरोना पोजेटिभ देखिएको हो । नगरपालिकाले होम…

चितवनका अस्पतालमा घट्न थाले कोरोनाका बिरामी

१३ जेठ, चितवन । चितवनका अस्पतालहरुमा कोरोना संक्रमित बिरामीको संख्या घट्दै गएको देखिएको छ । कोरोना संक्रमितहरुको उपचार गराउँदै आएका भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेन्स भरतपुर र बीपी मेमोरियल क्यान्सर अस्पताल…

निषेधाज्ञा उल्लंघन गरी पसल चलाउने कावासोतीका दुई जना पक्राउ

रामकुमार श्रेष्ठ - नवलपुर । निषेधाज्ञाका समयमा जबरजस्ती पसल खोलेर चलाउने कावासोतीका २ जनालाई नवलपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका १ घर भई हाल कावासोती ३ निवासी पूर्णबहादुर श्रेष्ठ र पर्वत देउपुर…