शिव र रचनाको नयाँ गीत ‘सुनको चन्द्रमा’

काठमाडौं । गायक शिव परियार र गायिका रचना रिमालको स्वर रहेको नयाँ गीत ‘सुनको चन्द्रमा’ सार्वजनिक भएको छ । भिडियोसहित सार्वजनिक गीतमा दीपक शर्माले संगीत दिएका छन् । पुष्प आचार्यको शब्द रहेको गीतमा ओम सुनारले एरेन्ज छन् । गीतको भिडियोमा…

सिद्धबाबामा सुरुङ मार्ग निर्माणका लागि टेण्डर आह्वान

बुटवल, ९ जेठ । सिद्धार्थ राजमार्गको सिद्धबाबा सडक खण्डमा सुरुङ मार्ग निर्माणका लागि टेण्डर आहवान भएको छ । रुपन्देही र पाल्पा जिल्लाको सीमाना पर्ने बुटवल पाल्पा सडक खण्डको सिद्धबाबामा सुरुङ मार्ग निर्माणका लागि आइतबार टेण्डर आह्वान…

सामुदायिक माछापालन, बुद्धमंगलतालमा सेतो हाँस

बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले नगरक्षेत्र भित्र रहेका सामुदायिक पोखरीहरुमा माछापालन कार्यक्रम शुरु गरेको छ । सामुदायिक पोखरीको संरक्षण एंव समुदायलाई उत्पादनमा जोड्ने अभिप्रायले नगरले सामुदायिक माछापालन कार्यक्रम शुरु…

कावासोतीमा सेना चढेको जीप दुर्घटना, दुर्घटनामा ६ जना शैनिक घाइते

रामकुमार श्रेष्ठ - कावासोत । पूर्वी नवलपरासीको कावासोतीमा आज विहान नेपाली सेनाको जिप दुर्घटना हुँदा जिपमा सवार ६ जना घाइते भएका छन् । नवलपरासी (पूर्व) को कावासोती न.पा.वडा नं.८ खरकट्टा जंगल स्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व…

नवलपुरमा श्रीमानद्वारा धारिलो हतियार प्रहार गरी श्रीमती र छोरी घाईते

कृशला सापकोटा - नवलपरासी । शनिबार राति पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका १ ब्रिटिसक्याम्प स्थित बस्ने बर्ष ६३ को हर्कबहादुर राईद्वारा धारिलो हतियार प्रहार गरी श्रीमती र छोरीलाई घाइते बनाएका छन् । राति १२ बजेको समयमा घरायसी बिबादको…

निषेधाज्ञालाई थप कडाई गर्न सबै प्रमुख जिल्ला अधिकारीहरुलाई सर्कुलर

काठमाडौं । गृह मन्त्रालयले निषेधाज्ञालाई कडाई पूर्वक पालना गराउन सबै प्रमुख जिल्ला अधिकारीहरुलाई परिपत्र गरेको छ । शनिवार सबै प्रजिअलाई कोभिड नियन्त्रणका लागी ‘निषेध आदेशलाई कडाइका साथ कार्यान्वयन गर्न’ सर्कुलर गरिएको गृह मन्त्रालयका…

अखिल क्रान्तिकारीको जनचेतना कार्यक्रम

नवलपुर । विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) नवलपुरले अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघको समन्वयमा स्वास्थ्य जनचेतना कार्यक्रम गरेको छ । जिल्लाको गैंडाकोट र देवचुली नगरपालिकामा भौतिक दूरी कायम राख्दै विद्यार्थी नेता…

नवलपरासीमा सेनाले ग¥यो ४४ शव व्यवस्थापन

हरि शर्मा - परासी । कोरोना संक्रमणले मृत्यु भएका शवमध्ये ४४ वटा शवलाई पश्चिम नवलपरासीस्थित कालीध्वज गण परासीले व्यवस्थापन गरेको छ । व्यवस्थापन गरिएका शवमा सबैभन्दा बढी होम आइसोलेसनमा मृत्यु भएकाहरु रहेको गणका प्रमुख सेनानी समिर…

घोषणा गरेको १२ घण्टा नबित्दै निर्वाचन आयोगसँग प्रधानमन्त्रीको छलफल

मध्यावधि निर्वाचन घोषणा भएको १२ घण्टा नबित्दै प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको तयारीका सम्बन्धमा निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले कार्तिक २६ र मंसिर ३…

सैन्य विमान दुर्घटना : सेना प्रमुख, चालक दलसहित दशजना सैन्य अधिकृतको मृत्यु

एजेन्सी । नाइजेरियाका सेना प्रमुख लेफ्टिनेन्ट जनरल इब्राहिम आताहिरुको विमान दुर्घटनामा मृत्यु भएको छ । उत्तर पश्चिम राज्य कदुना विमानस्थल नजिक सेनाको विमान दुर्घटनामा आताहिरुको मृत्यु भएको हो । दुर्घटनामा परेर चालक दल र अन्य दशजना…