५० प्रतिशत अनुदानमा धानको बीउ बितरण
नवलपरासी । बर्दघाट नगरपालिकाले ५० प्रतिशत अनुदानमा धानको बिउ बितरण गरेको छ । नगरले सहकारी एंव संघसंस्थामार्फत उन्नत बीउ प्रदान गरेको हो ।
नगरले मधुवन कृषि बहुउदेश्शीय सहकारी संस्था बर्दघाट ९ जनभावना बहुउदेश्शीय सहकारी संस्था बर्दघाट…