चौधरी उद्योगले ४० थान अक्सिजन सिलिन्डर रिफिल गरि जिल्ला प्रशासनलाई बुझायो

कावासोती । पूर्वी नवलपरासीको दुम्कौलीमा रहेको चौधरी उद्योग ग्रामले ४० वटा अक्सिजन सिलिन्डरमा अक्सिजन भरी जिल्ला प्रशासन कार्यालय लाई हस्तान्तरण गरेको छ । कोरोना महामारीमा जिल्लामा अक्सिजन अभाव नहोस् भन्नाका लागि जिल्ला अस्पताल तथा नगर…

चितवनका अस्पतालमा ११ संक्रमितको मृत्यु

जिल्लाका विभिन्न अस्पतालमा उपचारका क्रममा रहेका ११ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। चितवनका तीनजनासहित ११ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र वीपी कोइराला…

देवचुलीको दुम्कौली अस्पतालमा आजबाट १५ शैय्याको आइसोलेसन सुरु

देवचुली नगरपालिकामा (आज) सोमबार देखि कोरोना संक्रमितका लागि अक्सिजन सहितको १० शैय्या थप गरि १५ शैय्याको आइसोलेसन सुरु गरिएको छ । देवचुली नगरपालिका वडा नं ३ दुम्कौली अस्पतालमा रहेको ओपिडि अर्काे सूचना नआउने बेला सम्मका लागि बन्द गरिएको र…

प्रधानमन्त्रीको शपथविरुद्ध सर्वोच्चमा ४ रिट दर्ता

प्रधानमन्त्रीले लिएको पद तथा गोपनीयताको शपथ बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा चारवटा रिट परेको छ । वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीसमेत, अधिवक्ता राजकुमार सुवाल, अधिवक्ता सन्तोष भण्डारीसमेत र अधिवक्ता नवराज अधिकारीसमेतले सर्वोच्च…

१२ वर्षीया वालिका वलात्कार गर्ने पक्राउ

१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चाँगुनारायण नगरपालिका ५ छालिङ बस्ने ५२ वर्षीय भिम बहादुर बनलाई प्रहरीले पक्राउ गरेको छ । भिम बहादुरले ती बालिकालाई सोही ठाउँस्थित टहरामा जबरजस्ती करणी गरेको भन्ने उजुरी पछि प्रहरीले उनलाई…

विदेशी मुद्राको विनिमय दर, कति पुग्यो डलरको भाउ ?

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५६ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ ०१ पैसा र बिक्रीदर…

पेट्रोल र डिजलको मूल्य दुई रुपैयाँ बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले आइतबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २/२ रुपैयाँ मूल्यवृद्धि गरेको हो । जसअनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको…

आज जेठ ३ गते सोमवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाव बढ्नेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । कृषि कार्यबाट बढी लाभ मिल्नेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सामाजिक क्षेत्रमा…

एकैदिन ६ हजार ६४८ जना कोरोना संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ६४८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् । योसँगै कोरोना संक्रमणमुक्त…

पश्चिम नवलपरासीमा ७१ जना नयाँ संक्रमित थपिए

परासी । पश्चिम नवलपरासीमा आइतबार ७१ जना नयाँ संक्रमित थपिएका छन् । आइतबार प्रतापपुरमा २ जना, सुस्तामा २८ जना, रामग्राममा २ जना, सरावलमा ५ जना, पाल्ही नन्दनमा १ जना, बर्दघाटमा १६ जना र सुनवलमा १७ जना संक्रमित थपिएका हुन् । यो सहित पश्चिम…