नवलपुरमा एकै दिन ९५ जनाले जित्यो कोरोना, ४८ जना नयाँ संक्रमित थपिए

नवलपुर । पूर्वी नवलपरासीमा आइतबार ९५ जना संक्रमित निको भएका छन् । यो सहित नवलपुरका संक्रमण जित्नेको संख्या ४ सय ९५ पुगेको छ । त्यसैगरी नवलपुरमा आइतबार ४८ जना नयाँ संक्रमित थपिएका छन् । थपिएका संक्रमित सहित नवलपुरमा सक्रिय संक्रमितको संख्या…

स्वाव धेरै भएपछि मध्यविन्दु अस्पतालको कोभिड ल्याव २४ सै घण्टा चलाउने तयारी

डोलराज रानाभाट, गैँडाकोट, जेठ २ । नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालमा रहेको कोभिड ल्यावमा स्वावको चाप थुप्रिन थालेको छ । जसका कारण रिपोर्ट आउन ढिलो भएको छ । वैशाख २९ गतेसम्म संकलन भएका स्वावको रिपोर्ट पछि अस्पतालले रिपोर्ट दिन सकिरहेको…

प्रतापपुरका बिरामीलाई घरमै उपचार

हरि शर्मा - परासी, २ जेठ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले बिरामीहरुको घरमै पुगेर परीक्षण र उपचार सेवा सुरु गरेको छ । संक्रमण फैलिएको समयमा लक्षण देखिएपनि घरमै बस्ने गरेको पाइएकाले स्वास्थ्यकर्मी खटाएर गाउँपालिकावासीहरुको…

गैडाकोटमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द

नवलपुर, २ जेठ । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिकामा सोमबारबाट अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ । गैडाकोट नगर प्रमुख छत्रराज पौडेलद्वारा जारी विज्ञप्तिमा आइतबार राति १२ बजेदेखि जेठ १० गते राति १२ बजेसम्म घरबाहिर निस्कन समेत…

चोरीको मोटरसाईकल सहित गिरोह समातिए

भरतपुर, २ जेठ । प्रहरीले चोरीको मोटरसाइकलसहित चोरीमा संलग्न भएको आरोपमा एक गिरोहलाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर १९ स्थित प्रेमसिंह तामाङको घरको बरन्डामा पार्किङ गरी राखेको अवस्थामा हराएको ना ४३ प १९३३ नम्बरको…

‘कोरोना परीक्षण नगराई कडा औषधि खाँदा घातक’

हरि शर्मा - परासी, १ जेठ । कडा औषधि सेवनले कोरोना संक्रमितको अवस्था झन जटिल बन्दै लगेको चिकित्सकहरुले बताएका छन् । पश्चिम नवलपरासीमा आउने अधिकांश संक्रमित बिरामीहरुले सुरुमा टाईफाइड लगायतका कडा औषधि सेवन गरेको पाइएको चिकित्सकहरुको…

मध्यविन्दु जिल्ला अस्पताललाई १५ थान अक्सिजन सिलिण्डर हस्तान्तरण

नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु जिल्ला अस्पतालमा अक्सिजन सहितको सिलिण्डर अभाव हुन थाले पछि आइतबार १५ थान अक्सिजन सहितको सिलिण्डर हस्तान्तरण गरिएको छ । नवलपुरमा स्थानीय स्तरबाट बनेको विपद व्यवस्थापन सहयोग समितिले १५ थान सिलिण्डर…

हेटौंडा अस्पतालमा उपचाररत ४ जनाको मृत्यु

मकवानपुरमा कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा उपचाररत ३ जना महिला र एक जना पुरुषको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लेले जानकारी दिए । । काफ्लेका…

मध्यविन्दुकी ८२ बर्षीया महिलाको संक्रमणबाट निधन

चोरमारा (नवलपुर) । पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका १० निवासी ८२ बर्षीया महिलाको कोरोना संक्रमणको कारण निधन भएको छ । उनको आज विहान साढे २ बजे निधन भएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए । बैशाख ३१ गते कोरोना…

इजरायलले ध्वस्त बनाइदियो गाजामा एपी र अलजजिराको कार्यालय रहेको १५ तले भवन

इजरायल र गाजामा रहेका प्यालेस्टाइनी विद्रोही समूहबीचको रकेट हानाहान अहिले पनि जारी छ। अघिल्लो साताको सोमबारदेखि सुरू भएको रकेट हानाहान इजरायली सेना र गाजालाई नियन्त्रणमा लिएको विद्रोही समूह हमासले जारी राखेका छन्। शनिबार इजरायलले…