निषेधाज्ञाका कारण लाखौं रुपियाँको केरा कुहेर नष्ट

गोपी ज्ञवाली - परासी । निषेधाज्ञका कारण फलफुल विक्री गर्न नपाउदा पश्चिम नवलपरासी सुनवलका एक थोक ब्यापारीको लाखौं रुपियाँको केरा कुहिएर नष्ट भएको छ । कोरोनाको संक्रमण दर बढेको भन्दै जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले बैशाख २१…

आज आइतबार तपाईंको राशिफल कस्तो छ ?

विसं २०७८ साल जेठ ०२ गते आइतबार । इस्वी सन् २०२१ मे १६ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । वैशाख शुक्लपक्ष । तिथि–चतुर्थी, ०६ बजेर ५२ मिनेट उप्रान्त पञ्चमी । नक्षत्र–आद्र्रा, ०८ बजेर ३६ मिनेट…

थप ८१६७ जनामा कोरोना संक्रमण पुष्टि, १८७ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १८७ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ । यसअघि शुक्रबार देशभर ८५२० जनामा संक्रमण पुष्टि भएको थियो भने २०३ जनाको मृत्यु…

पश्चिम नवलपरासीमा शनिबार ३ जनाको निधन, ५० नयाँ संक्रमित थपिए

परासी । पश्चिम नवलपरासीमा शनिबार कोभिडका कारण ३ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका अनुसार यो सहित पश्चिम नवलपरासीमा दोस्रो लहर शुरु भए यता ५९ जनाको निधन भएको छ । त्यसैगरी परासीमा शनिबार ५० जना संक्रमित…

नवलपुरमा आज ८१ जना संक्रमण मुक्त, १२० नयाँ थपिए

नवलपुर । पूर्वी नवलपरासीमा शनिबार ८१ जना संक्रमण मुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार शनिबार मात्र ८१ जना संक्रमितहरु कोभिड १९ लाई जितेका छन् । यो सहित नवलपुरमा दोस्रो लहरको संक्रमण शुरु भए यता ४ सय जना निको भएका…

कोरोना संक्रमितका सारथि

नारायण पंगेनी - भनिन्छ, ‘प्रार्थना गर्ने ओठभन्दा सेवागर्ने हात पवित्र हुन्छ ।’ यही भनाइलाई चरितार्थ पारेका छन्, पूर्वी नवलपरासी कावासोती नगरपालिका १२ पिठौलीका शिक्षक तिलकचन सापकोटाले । पिठौलीस्थित वाइजभिजन इंगलिस स्कुलका सञ्चालक…

रामग्रामका मेयरले दिए आफू चढ्ने गाडी विरामी बोक्न

राज चौधरी - परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालीकाका प्रमुख नरेन्द्र कुमार गुप्तालाई चढ्दै आएको लु १ झ ४७३ नम्बरको स्कारपियो गाडीले कोभिड १९ संक्रमीत बिरामी वोक्न थालेको छ । कोभिड १९ को असहज परिस्थितीलाई मध्यनगर गर्दै आफुले…

सगरमाथा आरोहण स्थगित !

कोरोना संक्रमण फैलिन सक्ने भन्दै चीनले सगरमाथा आरोहण अनिश्चितकालका लागि स्थगित गरेको छ। चीनले उत्तरी मोहडाबाट हुने आरोहण स्थगित गरेको हो। नेपालमा कोरोना संक्रमण तीब्र गतिमा फैलिएको र आधार शिविरमा पनि कोरोना देखिएको भन्दै यस्तो निर्णय…

नवलपुरमा घरायसी विवादमा धारिलो हतियार प्रहार गरी दाईभाउजु घाइते

नवलपुर । पूर्वी नवलपरासीमा धारिलो हतियार प्रहार गरी दुई जना घाइते भएका छन् । नवलपुरको बुलिङटार गाउँपालिका १ बक्रमटार बस्ने ४१ बर्षीय बाबुराम कुमाल र उनकी श्रीमती दमन्ती कुमाल गम्भीर घाइते भएका छन् । उनीहरुलाई आफ्नै सरोदर भाई ३६ बर्षीय…

निषेधाज्ञाको अटेरी बढेपछि सिडीओ र एसपी सडकमा

हरि शर्मा - परासी, १ जेठ । स्थानीयहरुले निषेधाज्ञालाई अटेरी गर्न थालेपछि पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षक आफैं सडकमा निस्केर कडाई गर्न थालेका छन् । जिल्ला प्रशासनले आजदेखि लागु हुने गरी निषेधाज्ञामा कडाई…