नवलपुर प्रशासनले निषेधाज्ञामा सवारी पास नदिने 

नवलपुर । नवलपुर प्रशासनले निषेधाज्ञाको समयमा सवारी पास नदिने भएको छ । जिल्ला प्रशासन कार्यालय नवलपुरले सूचना जारी गरी आन्तरिक र बाह्य जिल्ला कही कतै पनि कुनै पनि प्रकारको सवारी पास नदिने जनाएको छ । …

ट्रक ठोक्किएर स्तम्भ भाँचियो

विराटनगरको बरगाछीमा रहेको स्तम्भ भाँचिएको छ । मङ्गलबार राति ना७ख १४३७ नम्बरको ट्रकको ठक्करबाट बरगाछी चोकस्थित लायन्स क्लब अफ विराटनगरले बनाएको स्तम्भ भाँचिएको हो । राति करिब ९ः३० बजे उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको उक्त ट्रक ठोक्किएर…

नवलपुरमा थप एक जनाको निधन, सक्रिय संक्रमित ४६५

नवलपुर । पूर्वी नवलपरासीमा कोरोना संक्रमणका कारण बुधबार एक जनाको निधन भएको छ । चितवनको चितवन मेडिकल कलेजमा उपचाररत गैडाकोट ११ का ५८ बर्षीय पुरुषको निधन भएको हो । गैडाकोट नगर प्रमुख छत्रराज पौडेलले उनको बुधबार विहान ६ बजेतिर चितवन…

नवलपुरमा आजदेखि निषेधाज्ञा (फोटो फिचर)

नवलपुर । पूर्वी नवलपरासीमा बुधबारबाट निषेधाज्ञा शुरु भएको छ । नवलपुरमा संक्रमितको संख्या दिनानुदिन बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय नवलपुरले बुधबारबाट निषेधाज्ञा जारी गरेको हो । बैशाख २२ देखि जेठ ४ गतेसम्म अर्थात १५ दिनसम्म…

५२ जिल्लामा निषेधाज्ञा जारी

कोरोना संक्रमण बडेसँगै सरकारले नियन्त्रणका लागि ५२ जिल्लामा निषेधाज्ञा लागु गरेको छ। गृह मन्त्रालयले बुधबार बिहान १० बजे सार्वजनिक गरेको विवरणअनुसार निषेधाज्ञा घोषणा गर्ने जिल्लाको संख्या ५२ पुगेको छ। यस हिसाबले देशका जम्मा ७७…

चितवनमा उपचाररत तीन सङ्क्रमितको मृत्यु

कोरोना सङ्क्रमणका कारण जिल्लामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन, अर्घाखाँचीका र रुपन्देहीका एक/एक जना छन् । भरतपुर अस्पतालमा उपचारका क्रममा भरतपुर महानगरपालिका–२५ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । निमोनियाको समस्या भई…

बढ्दो सङ्क्रमणले अन्योलमा एसईई

कोभिड–१९ को दोस्रो लहरको लहरो झाँगिदै गर्दा माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षाको अन्योल थपिएको छ । २०७७ सालको एसईई सञ्चालन हुन अब मुस्किलले तीन साता बाँकी छ । राष्ट्रिय जनगणना स्थगित भएको सन्दर्भमा विद्यालय तहका मुख्य…

जनता छटपटाउँदै बेडमा, राजनीतिक दल सत्ताको खेलमा

विश्वव्यापी रुपमा फैलिएको कारोना संक्रमणको दोस्रो लहरका कारण देशभर संक्रमितको संख्या ह्वातै बढ्दा अस्पतालको शय्या भरिएका छन् । ठूलो संख्यामा एकैपटक संक्रमितको दर बढ्दै जाँदा अस्पतालमा शय्याको अभाव भई उपचार नै नपाउने अवस्था सिर्जना भएको…

नवलपुरको निषेधाज्ञा : बैङ्क तथा वित्तीय संस्थाहरु दैनिक २ घण्टा खुल्ने

नवलपुरमा आजबाट लागू हुने गरि सुरु भएको निषेधाज्ञाको समयमा जिल्लाका बैङ्क तथा वित्तीय संस्थाहरु दैनिक २ घण्टाका दरले संचालन हुने भएका छ्न । मंगलबार प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनीको अध्यक्षतामा बैंर्कस क्ल्ब कावासोतीका…

कांग्रेस विश्वासको मतको विपक्षमा

प्रमुख प्रतिपक्षी कांग्रेस प्रधानमन्त्री केपी शर्मा ओलीले लिने विश्वासको मतको विपक्षमा उभिने भएको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा मंगलबार बसेको पदाधिकारी बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मतमा असफल पार्ने निर्णय…