जसपामा ठाकुरले हस्ताक्षर गराउनुका चार रणनीति

जनता समाजवादी पार्टीभित्र पूर्वराजपा र पूर्वसमाजवादी पक्षबीच शक्ति संघर्ष चर्किरहेका बेला अध्यक्ष महन्थ ठाकुरले आफ्नो पक्षमा रहेका केन्द्रीय कार्यकारिणी समिति सदस्य र सांसदको हस्ताक्षर संकलन गरेका छन् । उनले सोमबार पूर्वराजपाको…

कोभिड व्यवस्थापनमा नगरपालिकाको भूमिका प्रभावकारी नभएको भन्दै तालाबन्दी र सरकारी गाडी प्रयोगमा रोक

नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिकाले कोभिड १९ व्यवस्थापनमा राम्रो भूमिका नखेलेको भन्दै स्थानीयले विरोध जनाएका छन् । देवचुली नगरपालिकाका स्थानीय बासिन्दा र राजनीतिक दलका अगुवाहरुले नगरप्रमुख पूर्ण कुमार श्रेष्ठ र उपप्रमुख…

कुखुराको अण्डाको मूल्य हालसम्मकै उच्च

अण्डाको मूल्य हालसम्मकै उच्च भएको छ । रोगका कारण कुखुरा मरेर उत्पादन घटेपछि मूल्य बढेको हो । लागत मूल्य अत्यधिक बढेका कारण मूल्य बढे पनि उल्लेख्य मुनाफा नहुने कृषकको भनाइ छ । नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय उपाध्यक्ष किरण ओलीका…

क्रिकेट टिमका मुख्य प्रशिक्षक वाटमोर श्रीलंका जाँदै

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ वाटमोर मंगलबार श्रीलंका जाँदैछन् । कोरोनाको दोस्रो लहरपछि अहिले नेपालको क्रिकेट गतिविधि स्थगित छ । तत्काल क्रिकेट गतिविधि नभएकोले वाटमोर श्रीलंका जान लागेका हुन् । अष्ट्रेलियाका…

कपिलवस्तुका कोरोना संक्रमितको बुटवलमा मृत्यु

कपिलवस्तुका थप एकजना कोरोना संक्रमितको उपचारको क्रममा बुटवलमा मृत्यु भएको छ । वाणगंगा नगरपालिका वडा नं ७ का ३९ बर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विषेश अस्थायी अस्पतालमा मंगलबार बिहान मृत्यु भएको हो । वैशाख १७ गते…

पर्सामा एकको मृत्यु, १ सय १५ संक्रमित थपिए

पर्सामा कोरोना संक्रमणबाट थप एक जना पुरुषको मृत्यु भएको छ । वीरगन्जस्थित नेशनल मेडिकल कलेजको कोभिड अस्पतालमा उपचाररत पर्सागढी नगरपालिका वडा नम्बर ९ का ३४ वर्षीय पुरुषको मृत्यु भएको हो । वैशाख ७ गते कोराना संक्रमण पुष्टि भएपछि उनमा…

हवाई सेवा बन्द हुँदा वैदेशिक रोजगारीमा जाने रोकिँदै

सरकारले हवाई सेवा बन्द गर्ने निर्णय गरेसँगै वैदेशिक रोजगारीमा जाने औषत दैनिक ४ सयभन्दा बढी नेपाली रोकिने भएका छन् । श्रम गन्तव्य देशसँग समन्वय नै नगरी सरकारले अन्तर्राष्ट्रिय हवाई सेवा रोक्ने निर्णय गरेपछि वैदेशिक रोजगारीमा जाने दैनिक ४३०…

कोरोना बोकेर गाउँतिर…

कोराना संक्रमणको दोस्रो लहर व्यापक रूपमा फैलिएपछि भारतका विभिन्न ठाउँबाट नेपाली घर फर्किरहेका छन्। प्रत्येक दिन हजारभन्दा बढी कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकीलगायतका नाकाबाट सुदूरपश्चिम प्रवेश गरिरहेका छन्। तर उनीहरूलाई परीक्षणबिना…

मोरङमा चार घण्टाभित्र पाँच संक्रमितको मृत्यु

मोरङमा पछिल्लो चार घण्टाभित्र कोरोना भाइरस संक्रमित दुई महिलासहित पाँच जनाको मृत्यु भएको छ। चार जनाको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पताल र एक जनाको होम आइसोलेसनमा मोरङको बेलबारीमा मंगलबार बिहान मृत्यु भएको हो। मृतकमध्ये एक जना…

कोभिड नियन्त्रण बाहिर जाने जोखिम बढ्यो : डा अधिकारी

भरतपुर अस्पतालका डा. भोजराज अधिकारीले नयाँ भेरियन्टको कोभिड–१९ पहिलेभन्दा धेरै जोखिमपूर्ण रहेकाले अहिलेको अवस्थामा आफ्नो लागि मात्र नभएर सिंगो समुदायको लागि सतर्कता र सावधानी अपनाउन आग्रह गरेका छन् । डा. अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा…