गण्डकीका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण
गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको कोरोनाको नतिजा पोजेटिभ आएको छ।
प्रदेश सरकार मातहतको संक्रामक तथा सरुवा रोग अस्पतालमा मंगलबार साँझ उनको आरडिटी परीक्षण गर्दा पोजेटिभ आएको हो।
यसअघि गण्डकी प्रदेशका ४ जना सांसदको पीसीआर…