क्रिकेटको सम्पूर्ण गतिविधि स्थगित

नेपाल क्रिकेट संघ (क्यान)ले घरेलु मेदानमा हुने सम्पूर्ण क्रिकेटका क्रियाकलापहरू अनिश्चित कालका लागि स्थगित गरिएको छ । क्यानले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सम्पूर्ण खाले क्रिकेट प्रतियोगिताहरू अर्को सुचना नआएसम्मका लागि स्थगित…

जिल्ला अस्पतालमा जनशक्तिको अभावः ओपीडी सेवा बन्द

बाँके । कोरोना भाइरस संक्रमित भई जटिल अवस्थाका बिरामी बढ्दै जाँदा जिल्ला अस्पताल बर्दियामा जनशक्तिको अभाव हुन थालेको छ । जनशक्तिको अभावसँगै चिकित्सकलगायतका स्वास्थ्यकर्मी संक्रमितको उपचारमा केन्द्रित हुनुपर्ने भएपछि ओपीडी सेवा…

दैलेखमा कोरोना संक्रमित गर्भवतीको मृत्यु

दैलेखमा कोरोना संक्रमित एकजना गर्भवतीको मृत्यु भएको छ । दैलेखका कोरोना फोकल पर्सन थिरप्रसाद रेग्मीका अनुसार जिल्ला अस्पताल दैलेखमा उपचारका क्रममा नारायण नगरपालिका–३ की २७ वर्षीया महिलाको शुक्रबार दिउँसो मृत्यु भएको हो । मृत्युपछि गरिएको…

सूचना प्रविधि तथा सञ्चार क्षेत्र थप खुम्चिँदै, वृद्धिदर केवल १.४५ प्रतिशत हुने अनुमान

नेपालको सूचना प्रविधि तथा संचार क्षेत्र चालु आर्थिक वर्ष २०७७।७८ मा करिब ३७ प्रतिशतले खुम्चिने देखिएको छ । केन्द्रिय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको देशको राष्ट्रिय लेखा अनुमान तयार प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७।७८ मा सूचना…

सरकारी कर्मचारीलाई ‘कोभिड काज’

सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञा जारी सरकारी कार्यालयमा आलोपालो वा ‘वर्क फ्रम होम’ प्रणाली लागू गर्न र पालोमा अनुपस्थित हुने कर्मचारीलाई ‘कोभिड काज’ दिन निर्देश गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को…

२ जना मृत अवस्थामा फेला

सुनसरीको दुहबी नगरपालिकामा एउटा अज्ञात शब फेला परेको छ। जयबाबा इँटा उद्योग नजिक सानो खोलास्थित दहमा हाल नाम, थर, वतन नखुलेका पुरुष मृत अवस्थामा फेला परेका छन् । यसैगरी सुनसरी ईनरुवा नगरपालिका ५ बलाहा मण्डल टोलस्थित नहरको डिलमा…

चट्याङ लागेर युवकको मृत्यु

जाजरकोटमा चट्याङ लागेर एकजना युबक मारीएका छन। छेडागाड नगरपालिका १२ बस्ने २७ वर्षीय गणेश बुढाको चट्याङ लागेर मृत्यु भएको हो । शिवालय गाउँपालिका १ स्थित वडा कार्यालयको लागि काठ चिरेर सामान राख्नको लागि सोही ठाउँस्थित घुम्ती पसलमा जाने…

सवारी दुर्घटनामा ७ जनाको मृत्यू

नेपालका विभिन्न जिल्लामा भएको सवारी दुर्घटनामा ७ जनाको मृत्यू भएको छ।दाङ, मोरङ, बाँके, बाजुरा, चितवन र धनुषाका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको हो । दाङ, घोराही उपमहानगरपालिका चैनपुर नजिक रा१ ख ४६८ नम्बरको…

२ वर्षिया बालिकाको डुबेर मृत्यु

बारामा एकजना २ वर्षिया बालिका घर नजिक खाल्डोमा डुबेर मरेकि छिन। जितपुरसिमरा उपमहानगरपालिका १० बलुवा बेहरा बस्ने अरमान अन्सारीको छोरी २ वर्षीया जैब खातुनको आफ्नै घरको कलधारा नजिक पानी जमाउने खाल्डोमा डुबेर मृत्यु भएको छ । डुबेर अशक्त…

गण्डकी प्रदेशका तीन विपक्षी दलद्वारा सुरक्षाको माग

 गण्डकी प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तीन दलले सुरक्षाको माग गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले संयुक्त वक्तव्य जारी गर्दै सुरक्षाको माग गरेका हुन् । विज्ञप्तिमा…