कोरोनाको प्रभाव : कुमरोज वनमा ६० प्रतिशत घट्यो आम्दानी

रत्ननगर । पर्यापर्यटनलाई मुख्य आम्दानीको स्रोत बनाएको खैरहनीको कुमरोज मध्यवर्ती सामुदायिक वनमा कोरोना महामारीको असर परेको छ । कोरोना महामारीका कारण यहाँ आउने पर्यटकको संख्यामा कमी आएको छ भने आम्दानी ६० प्रतिशत घटेको छ । सो सामुदायिक…

चितवनमा १५ दिने निषेधाज्ञाको पहिलो दिन यस्तो रह्यो (फोटो फिचर)

भरतपुर । जिल्ला प्रशासन कार्यालय चितवनले बैशाख १६ गते राती १२ बजेदेखि ३१ राती १२ बजेसम्मको लागि निषेधाज्ञा लगाएको छ । १५ दिने निषेधाज्ञाको पहिलो दिन आज जिल्लाको मुख्य बजार र यातायात क्षेत्र ठप्प बन्न पुग्यो । निषेधाज्ञा कार्यान्वयनका…

एकीकृतरूपमा एम्बुलेन्स सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयकाे आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्सलाई एकीकृतरूपमा परिचालन गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले ७७ वटै जिल्ला प्रशासनलाई आज पत्र लेख्दै जिल्लामा सञ्चालित…

निषेधाज्ञा जारी क्षेत्रमा थप कडाइ गर्दै सरकार

निषेधाज्ञा जारी भएका मुलुकका विभिन्न जिल्लामा आजदेखि थप कडाइका साथ आदेशको कार्यान्वयन गरिने भएको छ । अन्य जिल्लाबाट आदेश जारी भएका जिल्लामा यातायातका साधन तथा अन्य मानवीय आवागमन रोक्न भनिएको गृह मन्त्रालयले जनाएको छ । बिहीबार पहिलो…

बाँकेका विभिन्न अस्पतालमा एकैदिन ११ जनाको मृत्यु

नेपालगञ्ज - बाँकेका विभिन्न अस्पतालमा भर्ना हुन आएका ११ जना कोरोना संक्रमितको एकैदन मृत्यु भएको छ ।  यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११० पुगेको छ भने बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा उपचारकै क्रममा हालसम्म १११…

लुम्बिनी प्रदेश सांसदबाट पदमुक्त भएका चार जना अदालत जाँदै

बुटवल-  लुम्बिनी प्रदेशको प्रदेश सभा सदस्यबाट पदमुक्त भएका चार जनाले सर्वोच्च अदालतमा रिट दायर गर्ने भएका छन्। मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भए लगत्तै प्रदेश सरकारमा मन्त्री बन्न गएका जनता समाजवादी पार्टीका…

सांसद शाहीको पीसीआर रिपोर्ट छानबिन गर्न तीन दलको माग

गण्डकी प्रदेशका सांसद खिमविक्रम शाहीको पीसीआर रिपोर्टको छानबिन गरी प्रयोगशालाहरुको विश्वसनीयताको जाँच गर्न प्रदेश सभाका तीन दलले माग गरेका छन् । गण्डकी प्रदेश सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी…

श्रीमती हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ

नवलपरासी (पश्चिम)। श्रीमती हत्या गरेको अभियोगमा प्रहरीले श्रीमान्‌लाई प्रकाउ गरेको छ । प्रतापपुर गाउँपालिका-४ ठुलो खैरटवा बस्ने ३५ वर्षीय उमेश हरिजनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । कुटपिटबाट गम्भीर घाइते भएकी सलन्तीको शहीद…

शेरबहादुर देउवाले पत्रकार सम्मेलन गर्दै

पाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्रकार सम्मेलन गर्नुहुनेभएको छ । कोभिड–१९ नियन्त्रणका लागि सरकारले गरेको प्रयास, सत्ता सहकार्य, समयसामयिक राजनीतिक विषय र पार्टीको आगामी महाधिवेशनको सन्दर्भमा देउवाले शुक्रबार दिउँसो ३ बजे…

दुई मन्त्रीमा कोरोना संक्रमण पुष्टि

खानेपानी मन्त्री मणिचन्द्र थापालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार स्वाब परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो । यसअघि ऊर्जामन्त्री टोपबहादुर रायमाझीमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा संक्रमण पुष्टि भएपछि…