बालुवाटार जग्गा प्रकरण : दीप बस्न्यातद्वारा बन्दी प्रत्यक्षीकरणको रिट दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातले बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको छ ।
बालुवाटार जग्गा प्रकरणमा आफूलाई पुर्पक्षमा राखेर अनुसन्धान गर्ने विशेष अदालतको फैसला गलत रहेको भन्दै थुनामुक्त गरी पाउँ…