कावासोतीका हाजबजार र विद्यालय एक सातालाई बन्द
नवलपरासी ।
पुर्वी नवलपरासीको कावासोति नगरपालिकामा विद्यार्थीमा कोरोना संक्रमण देखिन् थालेपछि कावासोतिका विद्यालयहरु एक साताका लागि बन्द गरिएको छ ।
आईतबार बसेको नगरस्तरीय विपत व्यवस्थापन समितिको बैंठकले विद्यालयहरु र हाटबजारहरु…