१२ लाख ५० हजारको खालीचेक दिने कँडेल पक्राउ
बैंक खातामा पर्याप्त रकम नभएको थाहा हुदाँहुदै १२ लाख ५० हजारको खाली चेक दिने धादिङ बेनीघाट रोलाङ्ग गाउँपालिका ५ बस्ने ४५ वर्षीय ध्रुव प्रसाद कँडेललाई प्रहरीले पक्राउ गरेको छ ।
बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी कँडेललाई उच्च अदालत…