बेलहिया नाका हुँदै भारतबाट आएका ५ जनामा कोरोना संक्रमण

भैरहवा -सोमबार भारतबाट आएका ५ जनामा कोरोना पोजिटिभ देखिएको छ। बेलहिया नाकाबाट नेपालीहरुको स्वास्थ्य परिक्षण गरि प्रवेश गराइएको छ । सोमबार मात्र दिउसो १ बजे सम्म वेलहिया नाकाबाट ३ सय ५४ जना आएकोमा ३६ जनामा लक्षण देखिएको थियो। संकास्पद…

एकैदिन २८ सङ्क्रमितको मृत्यु, चितवनमा १२ दिनमा २१८ जना थपिए

भरतपुर । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या हालसम्मकै उच्च रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आइतबार मन्त्रालयले गरेको प्रेस भेटघाटका क्रममा नेपालका विभिन्न अस्पतालमा चौबीस घन्टामा २८ जनाको मृत्यु भएको…

गोरखा र तनहुँका चितुवाको उपचार चितवनमा

सौराहा । कोरोना भाइरस सङ्क्रमणको जोखिम फेरि बढेपछि सौराहा सुनसान छ । यहाँको पर्यटन व्यवसाय सुनसान भएर व्यवसायी फुर्सदमा भए पनि राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्रका कर्मचारी भने घाइते वन्यजन्तुको हेरचाहमा व्यस्त…

चितवनमा आइतबार ११२ जनामा कोरोना संक्रमण पुष्टि

चितवनमा आइतबार भरतपुर अस्पताल र चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा वैशाख १२ गते परीक्षण गरिएका १४० नमुनामध्ये ४७ जनामा कोरोना संक्रमण पुष्टि…

मकवानपुर प्रवेश गर्ने यात्रुमाथि कडाइ

छिमेकी मुलुक भारत तथा प्रदेश नम्बर–२ बाट रातोमाटे नाका हुँदै मकवानपुर जिल्ला प्रवेश गर्ने यात्रुहरूको ज्वरो नाप्ने तथा परीक्षण गरिने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले मकवानपुर प्रवेश गर्ने दक्षिणी…

आफ्नै बाबुको हत्या गर्ने पक्राउ

आफ्नै ५० वर्षीय बाबु बलराम सापकोटाको बन्चरो प्रहार गरी हत्या गर्ने कैलाश गाउँपालिका ३ कटुन्जे बस्ने ३० वर्षीय अन्जन सापकोटालाई प्रहरीले पक्राउ गरी मुद्दा दर्ता गरेको छ । अन्जनले आफ्नै बाबुलाई बन्चरो प्रहार गर्दा घटनास्थलमै मृत्यु…

बालिका बलात्कार गर्ने युवा पक्राउ

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका ९ रातमाटे बस्ने २० वर्षीय पवन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई पवनले वैशाख ३ गते ललाई फकाई आफ्नै घरमा लगि पटकपटक जबरजस्ती करणी गरेको उजुरी पछि…

सिडिओहरुको छलफलः यी क्षेत्रमा निषेधाज्ञा ! (सूचीसहित)

कोरोना संक्रमणको उच्च जोखिममा रहेको काठमाडौं उपत्यकामा कडाई गरिने भएको छ । अहिले उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरु छलफलमा जुटेका छन् । तीन वटै जिल्लाका सिडिओहरु कुन कुन क्षेत्रमा निषेधाज्ञा…

आईपीएल क्रिकेटको सट्टेबाजी गराउने ११ जना काठमाडौंबाट पक्राउ

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को सट्टेबाजी गराउने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट ११ जनालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले रातोपाटीलाई बताए । महाशाखाको टोलीले ठमेल र…

अर्थ मन्त्रालयले अक्सिजन सिलिण्डरको भन्सार शुल्क मिनाहा गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पठाउने

अर्थ मन्त्रालयले अक्सिजन सिलिण्डरमा रहेको भन्सार शुल्क मिनाहा गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने भएको छ। कोरोना महामारीको दोस्रो चरण चलिरहँदा अक्सिजन सिलिण्डरको चरम अभाव भएपछि सरकारले भन्सार शुल्क मिनाहा गर्न लागेको हो। अर्थ…