स्याङ्जाको करादीमा नेपाल टेलिकमको सेवा विस्तार

नेपाल टेलिकमले स्याङ्जा जिल्लाको करादी बजार क्षेत्रलाई समेट्ने गरी जिएसएम सेवा विस्तार गरेको छ । करादी बजार र आसपासको क्षेत्रलाई समेट्ने गरि विस्तार गरिएको उक्त सेवा मार्फत् ९८ घरधुरी तथा सिद्धार्थ राजमार्गमा यात्रा गर्ने हजारौ यात्रु…

एमालेको केन्द्रीय कार्यालय थापाथलीबाट बालिका खड्का पक्राउ

एमालेको नयाँ पार्टी कार्यालय थापाथलीबाट बालिका खड्का पक्राउ परेकी छिन्। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई गालीगलौज गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो। बिहीबार थापाथली सरेको पार्टी कार्यालयमा खड्का पुगेकी थिइन्।…

चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु

पोखराका कोरोना संक्रमितको चितवनमा मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरा महानगरपालिका-८ का ७२ वर्षीय वृद्ध छन्। मुटु, मधुमेह, रक्तचाप र निमोनियाको समस्या भई यही वैशाख ५ गते पुरानो मेडिकल कलेजमा भर्ना भएका उनको उपचारका क्रममा आज बिहान ६ः३०…

ब्राजिलमा २४ घन्टामा तीन हजार ४७२ जना कोरोना संक्रमितको मृत्यु

ब्राजिलमा गएको २४ घण्टा यता कोभिड–१९ को संक्रमणबाट यहाँका तीन हजारभन्दा बढी नागरिकको मृत्यु भएको छ । यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार कोभिड–१९ को संक्रमणमा परेका यहाँका तीन हजार ४७२ जनाको एकै दिनमा यसैका कारण ज्यान…

हतकडी सहित फरार रहेका १८ वर्षीय किशोर पक्राउ

हतकडी सहित फरार रहेका एक जना किशोर पक्राउ परेका छन् । काठमाडौं कालीमाटी सुकुम्बासी टोल बस्ने भारत बिहार समस्तीपुर पटौरी थाना घर भएका १८ वर्षीय किशोरलाई बुधबार प्रहरीले पक्राउ गरेको हो। २०७७ असोज २ गते अनुसन्धानको सिलसिलामा महानगरीय…

मेगा बैंक र भोटेबहाल तयारी पोसाक उत्पादन तथा बिक्रेता संघबीच सम्झौता

मेगा बैंकले विपन्न वर्ग, लघु, घरेलु, साना तथा मझौला उद्यमीहरुलाई व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले भोटबहाल तयारी पोसाक उत्पादन तथा विक्रेता संघसँग सम्झौता गरेको छ । सम्झौतापत्रमा बैंकको नायव प्रमुख कार्यकारी अधिकृत रवीना देशराज…

वीरगञ्जमा कोरोना संक्रमित महिलाको मृत्यु

वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको आज बिहान मृत्यु भएको छ। वीरगञ्ज महानगरपालिका–१६ नगवा निवासी ६१ वर्षीया महिलाको आज बिहान १ः१५ बजे उपचारका क्रममा मृत्यु भएको हो। श्वासप्रश्वासमा समस्या, कडा निमोनिया तथा…

हिमपातका कारण दुई दिनदेखि हुम्लाकाे उडान ठप्प

हुम्लाको उच्च हिमाली भेगमा हिमपात भएको छ । सदरमुकाम सिमकोटमा बिहीवार विहानदेखि हिमपात भएको हाे । उत्तरी नाम्खा गाउँपालिका लिमिको हल्जी, तिल, जाँङ, हिल्सा र चालालगाएतका क्षेत्रमा बुधवारदेखि नै हिमपात भएको हो । हिमपातका कारण…

एमाले पार्टी कार्यालयमै मुख्यमन्त्रीलाई बलात्कारी भनेर गालीगलौज गर्ने महिला पक्राउ

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई बलात्कारी भन्ने एक जना महिला पक्राउ परेकी छन्। नेकपा एमालेको नयाँ पार्टी कार्यालय थापाथलीमा मुख्यमन्त्री राईलाई बलात्कारी भन्ने बालिका खड्का पक्राउ परेको प्रहरीले जनाएको छ। कार्यक्रममा सहभागी…

भक्तपुरमा टिपरको ठक्करबाट १ जनाको मृत्यु

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका स्थित सानोठिमीमा टिपरले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । गएराती पेप्सीकोलाबाट सानोठिमी जाँदै गरेको रा.२प ४४३७ नम्बरको मोटरसाईकललाई पेप्सीकोला तर्फ आउँदै गरेको बा.३ख ४४६५ नम्बरको…