बढ्याे आज सुनचाँदीको मूल्य

नेपाली बजारमा सुनको मूल्य फेरि बढ्न थालेको छ । हिजाे तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको भएको छापावाला सुन  आज बढेर तोलामा ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजावी सुनकाे मूल्य…

बस दुर्घटना : १० जना घाइते

दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । आज बिहान पोखराबाट तुलसीपुरतर्फ आउँदै गरेको ग १ ख ९६३९ नम्बरको बस घोराही उपमहानगरपालिका १६ कपासेबगियामा ​ अनियन्त्रित भइ पल्टिँदा १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले…

वीरगन्जमा थप एक काेराेना संक्रमितकाे मृत्यु

काेराेनाका कारण वीरगन्जमा थप एक जनाकाे मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका १६ निवासी ६१ वर्षकी वृदा रहेकाे नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए । उनलाइ गएको बैशाख ३ गते कोरोना संक्रमण पुष्टि…

ओलीले माधव नेपाललाई दिए यस्तो चेतावनी

नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफूले गरेको सम्बादको प्रयासलाई कमजोरी नठान्न चेतावनी दिएका छन्। उनले माधव नेपाल पक्ष नेताहरुलाई इंगित गर्दै भने- मेरो प्रयास अहिले पार्टीलाई क्षति नहोस् भन्ने हो। तर समूहगतरुपमा कुनै पनि सम्झौता नहुने र…

चिया उद्योगमा आगलागी

ईलामकाे ग्रामिण चिया उद्योग प्रा.लि.मा आगलागी हुँदा १० लाख बराबारको चिया जलेर नष्ट भएको छ । सुर्योदय नगरपालिका– ९ गैरिगाउँस्थित उद्योगमा आज बिहान साढे ५ बजे आगलागी हुँदा स्टोरमा रहेको अन्दाजी ४५ बोरा चिया जलेर नष्ट भएको हो । सोही…

चट्याङ लागेर एक युवाको मृत्यु

रौतहटमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा गुजारा–७ पल्टुवागाउँका बर्ष ४५ का लक्षण महराको मृत्यु भएको गुजरा नगर प्रमुख सन्तलाल चौधरीले जानकारी दिए । महरा पलटुवाबाट आफन्तको घरमा आएका थिए । बिहान सौचगर्न खेततर्फ…

महोत्तरीको छुट्टाछुट्टै ठाउँमा दुईजनाको शव भेटियो

महोत्तरीको छुट्टाछुट्टै ठाउँमा दुई जनाको शव फेला परेको छ । एक जना युवकको र अर्को वृद्धाको शव फेला परेको प्रहरीले जनाएको छ । जिल्लाको सम्सी गाउँपालिका ६ मा अन्दाजी २४ बर्षका युवकको शव फेला परेको छ । तराई मूलको जस्तो देखिने युवकको सनाखत…

पोखरामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु

पोखरामा कोरोना भाइरस संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२९ की ५४ वर्षीया महिला र ३३ का ८४ वर्षीय पुरुषको मृत्यु भएको हो । यही वैशाख ५ गते संक्रमण पुष्टि भएपछि चरक मेमोरियल अस्पताल भर्ना गरिएकी ५४ वर्षीया महिलाको…

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सम्पन्न, यस्ताे भयाे निर्णय

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएको छ । सरकारलाई दिएको समर्थन फिर्ता बारे निर्णय गर्ने एकल अधिकार प्रचण्डलाई दिने निर्णय गर्दै बैठक सकिएको हा । सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिने अधिकार प्रचण्डलाई दिने निर्णय भएको…

ओली सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय अध्यक्ष दाहालले गर्ने

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिनेसम्बन्धि निर्णय गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ । बुधबार पार्टी कार्यालय कोटेश्वरमा बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको…