नेपालले मलेसियालाई ६९ रनले हरायो
त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई ६९ रनले पराजित गरेको छ ।करण केसीको आक्रामक ब्याटिङ अनी सोमपाल कामी र सन्दीप लामिछानेले समान ३ विकेट लिएपछि नेपाल विजयी भएको हो ।
चारमध्ये तीन खेल जित्दै ६…