सभामुख सापकोटा विरुद्ध मुद्दाको पेशी संवैधानिक इजलासमा
सभामुख अग्नि सापकोटा विरुद्ध मुद्दाको सुनुवाइको लागी संवैधानिक इजलासमा पेसी तोकिएको छ । सापकोटा विरुद्ध कर्तव्य ज्यान मुद्दाको सुनुवाइ बुधबार हुने भएको हो।
संवैधानिक इजलासमा प्रधानन्यायाधीश जबरासहित, न्यायाधीशहरु दीपककुमार कार्की,…