चितवनमा बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु

पूर्वी चितवनको राप्ती नगरपालिकामा बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–३ झुरझुरेकी ७२ वर्षीया मेनुका ओली रहेको इलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ । पूर्व–पश्चिम लोकमार्गमा लोथरबाट…

नयाँ दल दर्ता गृहकार्यमा नेपाल समूह

काठमाडौं । विवाद चर्किंदै गएपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) फुटनजिक पुगेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘समानान्तर कमिटी गठन गरेको र पार्टी हितविपरीत कार्य गरेको’ भन्दै कारबाही प्रक्रिया अघि बढाएपछि…

आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७८ वैशाख ८ बुधबार)

ज्यो. हरि पन्त आजको पञ्चांग आज मिति २०७८ वैशाख ८ गते बुधबार, इस्वीसंवत अप्रिल २१ तारिक सन् २०२१, श्रीशाके १९४३, नेपाल संवत् ११४१, राक्षश नामको संवत्सर:, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान…

नवलपुरका ५ सहित गण्डकी प्रदेशमा थप ३२ जनामा संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १ सय ७ जनाको पीसीआर परिक्षण गर्दा पोखरामा २३ जनासहित प्रदेशमा ३२ जनामा संक्रमण पुष्टि भएको हो । मंगलबार थपिएका संक्रमित मध्ये सबैभन्दा धेरै पोखरा…

पूर्वराजदम्पतीलाई कोरोना भाइरस सङ्क्रमण

भारत भ्रमणबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमलमा कोरोनाभाइरस सङ्क्रमण देखिएको उनीहरूका एक सहयोगीले पुष्टि गरेका छन्। ज्ञानेन्द्र शाह गत साता हरिद्वारमा आयोजित कुम्भमेलामा सहभागी भएका थिए। पूर्वराजदम्पती…

पश्चिम नवलपरासीमा प्रदेश सभा सदस्य सहित एकै दिन ११ जनामा संक्रमण

पश्चिम नवलपरासीमा कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै गएको छ । सोमबार सात जनामा संक्रमण पुष्टि भएकोमा मङ्गलबार आज ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक जना प्रदेश सभा सदस्य सहित ११ जनामा संक्रमण पुष्टि भएको हो । उहाको केहि दिन अगाडी…

कोरोनाको कहर बढेपछि पश्चिम नवलपरासीमा हाटबजार बन्द

नवलपरासी, ७ बैशाख । कोरोनाको संक्रमण ह्वात्तै बढ्न थालेपछि पश्चिम नवलपरासीमा हाट बजार बन्द गरिएको छ । मङ्गलबार जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले सूचना जारी गर्दै अर्को सूचना जारी नभए सम्मका लागि हाट बजार सहित सभा सम्मेलन, सिनेमा…

बाँकेमा बैशाख ९ बाट ’लकडाउन’ गर्न सिफारिस

बुटवल । कोभिड–१९ संक्रमितले दिनदिनै थपिँदै गएपछि बाँके जिल्लाका लकडाउन हुने भएको छ । बाँके जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको आज बसेको बैठकले जिल्लामा संक्रमणको महामारी रोकथाम गर्न बैशाख ९ गतेबाट जिल्लामा ‘लकडाउन’ गर्न सिफारिस…

संविधानतः हुने निर्वाचन स्वीकार्य : माओवादी

नेकपा माओवादी केन्द्रले संविधानतः हुने चुनावबाट पार्टी नभाग्ने स्पष्ट पारेको छ । सो पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी चुनावको पक्षमा रहेको तर त्यो संविधानतः हुनुपर्नेमा जोड दिए । ‘हामी चुनावबाट भाग्दैनौँ, तर संसद…

भारतको उत्तर प्रदेशमा साताको दुई दिन लकडाउन

भारतको उत्तर प्रदेशमा प्रत्येक साताको आइतबार र शनिबार लकडाउनको घोषणा गरिएको छ । पछिल्लो केही समययता निरन्तर कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएसँगै उत्तर प्रदेशको सरकारले सातामा दुई दिन लकडाउन गर्ने निर्णय गरेको हो । उत्तर…