काेराेनाकाे त्रास : २५ जना भन्दा बढी भेला हुन नपाइने

कञ्चनपुरका सार्वजनिकस्थलमा २५ भन्दा बढी व्यक्ति जनमघट हुन नपाइने भएकाे छ । जिल्ला सुरक्षा समिति र जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्नका लागि आज बुधबारदेखि लागू हुने गरी आदेश जारी…

गौरिका एसियाकै प्रभावशाली युवाको सूचीमा

कीर्तिमानी ओलम्पीयन पौडीबाज गौरिका सिंह प्रभावशाली युवाहरूको सूची ‘फोर्ब्स थर्टी अन्डर थर्टी एसिया २०२१’ मा परेकी छन् । अमेरिकी म्यागजिन फोर्ब्सले सार्वजनिक गरेको सूचीमा गौरिका ‘इन्टरटेन्मेन्ट एन्ड स्पोर्ट्स’ तर्फ एसियाकै प्रभावशाली…

आज घट्यो सुनको मूल्य

नेपाली बजारमा सुनको घटेको छ । आज सुन तोलामा तीन सय रुपैयाँँ घट्दै प्रतितोला ९० हजार सात सयमा झरेको छ । सुन हिजो प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज सुनको मूल्य घटेपनि चाँदीको…

७ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा पक्राउ

७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा वीरगञ्जबाट प्रहरीले ३६ वर्षीय प्रमोद सर्राफलाई पक्राउ गरेको छ । सोमबार वीरगञ्ज महानगरपालिका–२४ मा बाबु आमा नभएको मौका परेर सर्राफले ७ वर्षीया बालिकालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय…

३० वर्षभन्दा बढी शासन गरेका चाडका राष्ट्रपतिको हत्या

अफ्रिकी मुलुक चाडका राष्ट्रपति इद्रिस डेबी बिद्रोहीहरुद्वारा मारिएका छन। उनले ३० वर्षभन्दा बढी समयसम्म आफ्नो देशमा शासन गरेका थिए। उनले अफ्रिकामा इस्लामी आतंकवादको बिरूद्धको लडाईमा महत्वपूर्ण भूमिका खेल्दै आएका थिए। डेबीका छोरा महामत…

बाँकेमा बैशाख ९ बाट ’लकडाउन’ गर्न सिफारिस

बुटवल । कोभिड–१९ संक्रमितले दिनदिनै थपिँदै गएपछि बाँके जिल्लाका लकडाउन हुने भएको छ । बाँके जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको आज बसेको बैठकले जिल्लामा संक्रमणको महामारी रोकथाम गर्न बैशाख ९ गतेबाट जिल्लामा ‘लकडाउन’ गर्न सिफारिस…

संविधानतः हुने निर्वाचन स्वीकार्य : माओवादी

नेकपा माओवादी केन्द्रले संविधानतः हुने चुनावबाट पार्टी नभाग्ने स्पष्ट पारेको छ । सो पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी चुनावको पक्षमा रहेको तर त्यो संविधानतः हुनुपर्नेमा जोड दिए । ‘हामी चुनावबाट भाग्दैनौँ, तर संसद…

नवलपुरमा तासको खालबाट ७ जना पक्राउ

नवलपुर । पूर्वी नवलपरासीमा तासको खालबाट नवलपुर प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ५ बाघखोर निवासी सुशिला भण्डारीको घर तास खेलिरहेको अवस्थामा ३६ हजार ९ सय रुपैयाँ नगद र ३ बुक तास सहित ७…

मुम्बईलाई ६ विकेटले हराउँदै दिल्ली विजयी

आइपीएलमा दिल्ली क्याटपिल्सले तेस्रो जित निकालेको छ। चेन्नईमा मंगलबार राति साविक विजेता मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गर्दै दिल्लीले तेस्रो जित निकालेको हो। मुम्बईले दिएको १ सय ३८ रनको लक्ष्य दिल्लीले १९ ओभर १ बलमा ४ विकेट गुमाएर…

कस्तो रहनेछ आजको मौसम ?

हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहको छ । ​ देशको सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली र अन्य प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । बुधबार देशभर आंशिक देखि सामान्य बदली…