क्रिकेट–नेपालको लगातार दोस्रो जित
मलेसियालाई ९ विकेट हराउँदै घरेलु टोली नेपालले त्रिकोणात्मक शृङ्खलामा लगातार दोस्रो जित निकालेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा नेपालले पाहुना टोली मलेसियालाई हराउँदा ओपनरद्वय कुशल भुर्तेल र…