प्रधानमन्त्री रोजगार कार्यक्रम : पारिश्रमिक कम हुँदा काम गर्नै मान्दैनन् युवा

दिनभर गोरु खेद्न सके बेलुका पारिश्रमिक ८५० रुपैयाँ आउँछ। न त तोकिएको काम सक्नैपर्ने दबाब न त कसैले काम लगाउँछ। निर्माणको सीप भएकाले घण्टाका हिसाबमा ज्याला लिन्छन्। बेरोजगार युवाका लागि मौसममा चल्ने कामले मात्रै खर्च चल्दैन। बेमौसममा…

नेपाल नेदरल्याण्ड्ससँग पराजित

राजधानीमा जारी त्रिदेशीय टी—२० क्रिकेट सिरिज अन्तरगत नेपाल आफ्नो तेस्रो खेलमा पराजित भएको छ । आज भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग ३ विकेटले पराजित भएको हो । नेपालले दिएको २०७ रनको लक्ष्य नेदरल्याण्ड्सले १९ ओभर ३ बलमा ७ विकेट गुमाएर…

सामसङले जेड फ्लिप स्मार्टफोन ८ रंगमा ल्याउने

सामसङले आफ्नो आगामी फोल्डेबल फोन विभिन्न ८ रंगमा सार्वजनिक गर्ने भएको छ। आगामी फोल्डेबल फोनमा काम गरिरहेको कम्पनीले यो नयाँ डिभाइसको नाम ग्यालेक्सी जेड फ्लिप रहने बताएको छ। नेदरल्यान्ड्सको एक स्रोतले बताए अनुसार उक्त फोन…

प्रदेश सरकारले ३४ प्रहरी चौकी भवन निर्माण कार्य सम्पन्न

प्रदेश सरकारको तर्फबाट ३४ भवनको निमार्ण कार्य सम्पन्न भएको छ । वाग्मती प्रदेशको उपत्यकाबाहेक १० जिल्लाको शान्तिसुरक्षा सुव्यवस्थित तुल्याउने उद्देश्यले प्रदेश सरकारकोतर्फबाट ४६ वटा प्रहरी चौकी भवन निर्माण गर्ने क्रममा हाल ३४ भवनको…

वरिष्ठ नेता नेपाललाई पुनः स्पष्टीकरण सोध्ने एमाले

नेकपा (एमाले) ले कर्णाली प्रदेशमा अनुशासनहिन गतिविधि गर्नको निम्ति नेतृत्व गरेको भन्दै माधवकुमार नेपालसहित ८ जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा(एमाले) दशौँ राष्ट्रिय…

नक्कली पिसिआर रिपोर्ट दिएको आरोपमा सिनामंगलको सूर्य ल्याबमा प्रहरीको छापा

नक्कली पिसिआर रिपोर्ट दिएको आरोपमा प्रहरीले काठमाडौंको सिनामंगलस्थित सूर्य ल्याबमा छापा मारेको छ। महानगरीय अपराध महाशाखाको टोलीले कोरोना भाइरसको नक्कली पिसिआर रिपोर्ट दिएको खबरपछि मंगलबार छापा मारेको प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक…

बुधबार प्रदेश २ मा सार्वजनिक विदा

प्रदेश नं २ सरकारले रामको जन्मोत्सवका अवसरमा भोलि बुधबार सार्वजनिक बिदा दिएको छ । मुख्यमन्त्री लालबाबु राउतद्वारा जारी प्रेस विज्ञप्तिमा प्रदेशवासीलाई रामनवमीको शुभकामना साथ भोलि सार्वजनिक बिदा  दिइएको उल्लेख छ । विज्ञप्तिमा कोरोना…

माधव नेपालमाथि केपी ओलीको थप ‘चार्ज’ (पत्रसहित)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बरिष्ठ नेता माधवकुमार नेपालसहित संघका २७ र प्रदेशका ५ सांसदलाई स्पष्टीकरण सोधेका छन् । पत्रमा अरु नेताहरुलाई भन्दा माधव नेपालमाथि थप ‘चार्ज’ लगाइएको छ ।  अध्यक्ष ओलीले संघ र प्रदेशका गरी ३२ जनालाई…

बस र ट्रक आपसमा ठोक्कियो, एकजनाको मृत्यु

कपिलवस्तुको चम्पापुरमा बस र ट्रक एकपसमा ठोक्किएको छ । उक्त दुर्घटनामा परी बस चालकको मृत्यु भएको हो । दुर्घटनामा परी बस चालक कपिलवस्तुको वाणगंगा नगरपालिका–२ बस्ने २७ वर्षीय बस चालक कृष्णबहादुर गुरुङको मृत्यु भएको हो । दुर्घटनामा परी २४…

एमालेको खनाल-नेपाल पक्षले बोलायो आकस्मिक बैठक

नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल पक्षले आकस्मिक बैठक बोलाएको छ । अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षीय संघीय तथा प्रदेशका ३२ सांसदहरुलाई स्पष्टिकरण सोधपनि खनाल नेपाल पक्षले आकस्मिक बैठक बोलाएको हो । बैठक नयाँ बानेश्वरको एक होटलमा…