नवलपरासीमा पेस्तोल सहित १ जनालाई पक्राउ

रामकरण अम्बेडकर - परासी ६ बैशाख । पश्चिम नवलपरासीमा १ थान पेस्तोल सहित एक जना पक्राउ परेका छन् । पश्चिम नवलपरासीको सुस्ता गांउपालीका वडा नं ५ तरेनी निवासी २२ बर्षीय सुनिल भेडिहारलाई रामनगर प्रहरी चौकीले सोमबार लोड गरेको पेस्तोल सहित…

मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता

बुटवल-  लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ। कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीचको छलफल पछि अविश्वासको प्रस्ताव दर्ता भएको हो। अविश्वासको प्रस्तावमा माओवादी केन्द्रका नेता…

गण्डकी प्रदेशसभाकाे विशेष अधिवेशन १३ गते आह्वान

गण्डकी प्रदेशमा विशेष अधिवेशन आह्वान भएको छ । नेपाली कांग्रेस माओवादी केन्द्र र जनता समाजवादी पार्टीले माग गरेअनुसार वैशाख १३ गते विशेष अधिवेशन आह्वान भएको हो । नयाँ सरकार गठनका लागि दलहरुबीच द्वन्द जारी रहेका बेला विशेष महाधिवेशन…

अविश्वासको प्रस्ताव दर्ता गरेका दलका नेताले भने : लुम्बिनीकाे नयाँ यात्रा प्रारम्भ भयो

बुटवल- लुम्बिनी प्रदेशमा सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका दलहरुले लुम्बिनीको नयाँ यात्रा प्रारम्भ भएको बताएका छन्। ४१ जना सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरेपछि माओवादी केन्द्रको संसदीय दलको…

अझै पनि लकडाउन गरे उद्योग धन्दा सधैका लागि बन्द हुन्छन् : उद्योगी व्यबसायी

नेपालमा पुनः कोरोना भाईरस (कोभिड १९)को संक्रमण बढ्दै गएपछि लकडाउनको विषयमा चर्चा चलिएका बेला रुपन्देहीको तिलोत्तमा नगरपालिकाका उद्योगी व्यबसायीले त्यस्तो निर्णय नलिन सरकारलाई आग्रह गरेका छन् । स्वास्थ्य प्रति सबै सचेत भने रहनु पर्ने…

रुपन्देहीमा आर्थिक अपराध न्युनिकरण गर्न सूचनाको सही प्रयोग गर्छु : प्रजिअ तामाङ

भैरहवा - रुपन्देहीका प्रमुख जिल्ला अधिकारी असमान तामाङले तस्करी न्युनिकरणका लागि पत्रकाहरुको सूचनाको सही प्रयोग गर्ने बताएका छन। हालैसरुवा भएर रुपन्देही आएका प्रजिअ तामाङले रुपन्देही क्षेत्रका सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गर्दै ५९…

खाने तेलको मूल्यवृद्धि: भारत निकासीका कारण नेपालमा महँगो

कोरोना संकटले उपभोक्ताको क्रय शक्ति कमजोर भइरहेको बेला भान्सामा दैनिक उपभोग हुने खाने तेलको उच्च मूल्यवृद्धि भएको छ । गत माघको मध्यदेखि प्रतिलिटरमा २० रुपियाँसम्म घटेको तेलको भाउ पछिल्ला १५ दिनदेखि लिटरमा १० देखि १५ रुपैयाँ पुनः बढेको छ ।…

आइतबार १०९६ जनामा कोरोना पुष्टि, थप आठ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घन्टामा थप एक हजार ९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा देशभर पाँच हजार ८४ नमुनाको पिसिआर परीक्षण र ६९९ जनाको एन्टिजेन परीक्षण भएको थियो । यसमध्ये…

राम जन्मभूमिको आधिकारिकता प्रमाणित गर्नुपर्छ : प्रचण्ड

माडी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रामको जन्मभूमि भन्ने विषय सस्तो लोकप्रियताका निम्ति उठाउने नभई आधिकारिकता प्रमाणित गर्नुपर्ने बताए । उनले भने, ‘यो गम्भीर विषय हो, यस्ता विषय निकै संवेदनशील हुने भएकाले…

गोरखामा द्वन्द्वपीडित परिचयपत्र वितरण सुरु

सशस्त्र युद्धमा पीडित गोरखाका नागरिकलाई द्वन्द्वपीडित परिचयपत्र वितरण सुरु भएको छ । संक्रमणकालीन न्यायका लागि २०७१ सालमा स्थापना भएको सत्य निरुपण तथा मेलमिलाप आयोगले ६ वर्षपछि पीडित पहिचान गरी परिचयपत्र वितरण सुरु गरेको हो । आयोगका…