कुवेतमा कोरोना संक्रमणबाट थप एक जना नेपालीको मृत्यु

कुवेतमा कोरोना संक्रमणबाट थप एक जना नेपालीको मृत्यु भएको छ ।मृत्यु हुनेमा रुपन्देहीका सम्सुधिन मुसौमन रहेको छ । कुवेतमा यसघि बिहीबार मात्र कोरोना संक्रमणबाट दुई जना नेपालीको मृत्यु भएको थियो । पछिल्लो समय देखि कुवेतमा कोरोना संक्रमण…

आज मौसम : देशका केहि भू-भागका हावाहुरी र वर्षाको सम्भावना

आज पनि जल तथा मौसम पूर्वानुमान महाशाखाले मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । आज (सोमबार) दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। साथै देशको पहाडी भू-भागका थोरै…

मानव बेचबिखन आरोपमा एक जना पक्राउ

जिल्ला प्रहरी कार्यालय चितवनले मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा नगरपालिका–४ घर भई राप्ती नगरपालिका–४ मा व्यवसाय गरी बस्ने ४०वर्षीय कुमार गौतम रहेका छन् । गौतमले आफ्नै…

भैरहवाकाे बेलहिया–सुनौली नाका बन्द

भैरहवाको बेलहिया–सुनौली नाका २४ घन्टाका लागि बन्द गरिएको छ । भारत उत्तर प्रदेश राज्यको महाराजगञ्ज जिल्लामा गाउँ पञ्चायतको निर्वाचन भएकाले नाका बन्द गरिएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक सत्य…

आज र भोलि भिटामिन ए र जुकाको औषधि खुवाइँदै

सरकारले आज र भोलि बालबालिका लक्षित राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि खुवाउने कार्यक्रम सुरु गर्दै छ । ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए क्याप्सुल खुवाइने छ । यसैगरी एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र…

वर्तमान समयका सजिव शब्दचित्र ‘प्रतिरोध’ कवितासङ्ग्रह

काठमाडौ । नेपालको प्रगतिवादी साहित्याकाशकी सशक्त हस्ताक्षर कवि गौरी देवकोटाको नयाँ कृति ‘प्रतिरोध’ कवितासङ्ग्रह बजारमा आएको छ । कविको यो चौथो पुस्तकाकार कृति हो । अखिल नेपाल जनसांस्कृतिक महासङ्घले प्रकशित गरेको उक्त पुस्तक एक…

ओलीको निर्णयविरुद्ध फेरि निर्वाचन आयोग गयो माधव नेपाल समूह

काठमाडौं । नेकपा एमाले पुनर्स्थापित भएपछि अध्यक्ष केपी शर्मा ओलीले गरेका निर्णयहरु बदर गर्न माग गर्दै माधवकुमार नेपाल समूह फेरि निर्वाचन आयोग गएको छ । पार्टी अध्यक्ष ओलीले सर्वोच्च अदालतको २३ फागुनको फैसलाको अवज्ञा गर्दै विभिन्न निर्णय…

देवचुलीमा सवारी दुर्घटना : एक जना गम्भीर घाईते

कावासोती । पुर्व पश्चिम राजमार्गको देवचुली-१४ छत्तिसघरमा बोलेरोले मोटरसाइकललाई ठक्कर दिदा एक जना गम्भीर घाईते भएका छ्न । पुर्वबाट पश्चिम तर्फ जादै गरेको लु १ च ९९२३ को बोलेरोले विपरीत दिशाबाट आउदै गरेको लु ५० प २३९७ नं को मोटरसाइकललाई…

प्रधानमन्त्री ओली र विप्लवबीच तीन विषयमा छलफल

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले तीन वटा विषयमा सरकारसँग छलफल गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवटारमा नेकपाका महासचिव विप्लव, प्रवक्ता खड्ग बहादुर विश्वकर्माले प्रधानमन्त्री केपी शर्मा…

गण्डकी प्रदेशमा ८१ कोरोना संक्रमित थपिए

पोखरा । गण्डकी प्रदेशमा थप ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो केही दिनदेखि पोखरा सहित गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा कोरोना संक्रमण उच्च गतिमा फैलिएको छ । आइतबार पोखरामा ६० जना, माछापुच्छ्रे गाउँपालिकामा…