चितवनमा कोरोनाको कहर बढ्दै : ६० वर्षमाथिकाको मृत्यु बढी
भरतपुर । चितवनमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेमा सबैभन्दा बढी ६१ देखि ८० वर्ष उमेर समूहका छन् । कोरोना सङ्क्रमणका कारण मृत्यु भएका ११४ जनामध्ये ६१ देखि ८० वर्ष उमेर समूहका ५० जनाले ज्यान गुमाएका स्वास्थ्य कार्यालय चितवनले जनाएको…