वैशाख ११ गते धरहरा टावरको उद्घाटन गरिने

ऐतिहासिक धरहरा टावरको पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेकाले यही वैशाख ११ गते उद्घाटन गरिने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने गरी तयारी भएको…

गण्डकी प्रदेशमा एमालेलाई साथ नदिने जनमोर्चाको निर्णय

राष्ट्रिय जनमोर्चाले एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई साथ नदिने निर्णय गरेको छ । सरकारविरुद्ध प्रतिपक्षले ल्याउने अविस्वासको प्रस्तावमा समर्थन गर्ने निर्णय गर्दै जनमोर्चाले एमालेलाई दिएको समर्थनबाट पछि हट्ने निर्णय गरेको हो ।…

बीरगञ्जबाट ८ लाख सहित हुण्डी कारोवारी पक्राउ

पर्साको वीरगञ्जबाट एकजना हुण्डी कारोवारीलाई प्रहरीले पक्राउ गरेको छ । छप्कैया घर भएका श्रीभगवान प्रसाद कलवारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी ओमप्रकाश खनालले रातोपाटीलाई बताए । बीरगञ्ज महानगरपालिका–६ स्थित बाबा…

रुपन्देहीमा जुवा खालबाट ७ जना पक्राउ

रुपन्देहीको सालझण्डीमा जुवा खेल्दै गरेको अवस्था ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । सैनामैना नगरपालिका  वडा नम्बर १० स्थित गाहा होटलमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय…

सातै प्रदेशमा विद्युतीय चार्जिङ स्टेसन निर्माणको ठेक्का सम्झौता

सात प्रदेशका विभिन्न ५० स्थानमा विद्युतीय सवारी साधनको चार्जिङ स्टेसनको आपूर्ति, जडान, परीक्षण,सञ्चालन र मर्मतसम्भारका लागि ठेक्का सम्झौता भएको छ । नेपाल विद्युत प्राधिकरणको विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना र अन्तराष्ट्रिय…

समयको महत्वलाई आत्मसात् गर्दै विकासको प्रक्रियामा अघि बढौँ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले वर्ष २०७७ राजनीतिक, सामाजिक र आर्थिक विकासका दृष्टिले उपलब्धिपूर्ण रहेको बताएकी छन् ।नयाँ वर्ष २०७८ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले वर्ष २०७७…

वर्ष २०७७ निरर्थक हुन दिएनौँ, लकडाउन हुँदैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीबीच वर्ष २०७७ मा विकास निर्माणका काममा थप सफलता हासिल गराएर सरकारले उक्त वर्ष निरर्थक हुन नदिएको बताउनुभएको छ । नयाँ वर्ष २०७८ को पहिलो दिन आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा…

नयाँ वर्ष २०७८ शुरू, एकापसमा शुभकामना आदान प्रदान गरेर मनाइँदै

काठमाडौँ । नेपालीहरूको नयाँ वर्ष २०७८ आज शुरू भएको छ । आज विक्रम संवत २०७८ को पहिलो दिन वैशाख १ गते नेपालीहरूले एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाउँदै छन् । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु…

चितवनमा कोरोना संक्रमित पुरुषको मृत्यु

चितवन । चितवनको भरतपुर महानगरपालिका–१८ का ५२ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण आज मृत्यु भएको छ । निमोनिया, मधुमेह र रक्तचापको उपचारका लागि चैत २२ गते भरतपुर अस्पताल पुग्नु भएका उनको सोही दिन नमूना परीक्षण गर्दा कारोना संक्रमणको…

नेपालमा दैनिक ११ हजारमा काेराेना संक्रमण देखिन सक्छ

असारसम्ममा नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमण उच्च विन्दुमा पुग्न सक्ने अनुमान गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असारसम्म ६ लाख कोरोनाका सक्रिय संक्रमित पुग्न सक्ने अनुमान गरेको हो । आयोजित पत्रकार सम्मेलनमा मन्त्री…