जसपाले केन्द्रमा जस्तै अल्झायो लुम्बिनी प्रदेशमा

बुटवल । वर्तमान सरकारलाई नै निरन्तरता दिने वा विकल्प खोज्ने भन्ने सवालमा केन्द्रझैँ लुम्बिनी प्रदेशमा पनि जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रष्ट अवधारणा बनाउन सकेको छैन । केन्द्रझैँ लुम्बिनी प्रदेशमा पनि सरकार टिकाउन वा विकल्प…

डिजेल खन्याउने क्रममा रुपन्देहीस्थित पेट्रोल पम्पमा आगलागी

गएराति रुपन्देहीको एक पेट्रोल पम्पमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । साँझ पख आयल निगमबाट डिजेल लिएर आएको ट्याङ्करबाट तेल खन्याउने क्रममा गैडहवा गाउँपालिका वडा नं ७ गुलरिया चोकमा रहेको पेट्रोल पम्पमा आगलागी भएको हो । आगलागी…

गैँडा बढेको खुसियालीमा दीपप्रज्वलन थप सामग्री

चितवन । चितवन राष्ट्रिय निकुञ्जसहित देशभरका निकुञ्जमा गैँडाको सङ्ख्या बढेको खुसियालीमा सौराहामा दीपप्रज्वलन गरिएको छ । आइतबार साँझ दीपप्रज्वलन गरिएको हो । रत्ननगर नगरपालिका, सौराहाका पर्यटन व्यवसायी, संरक्षणकर्मी तथा अन्य सामाजिक…

माओवादीका चार जना सांसद बर्खास्त

प्रदेश २ मा नेकपा माओवादी केन्द्रले चार जना सांसदलाई बर्खास्त गरेको छ। चार जना सांसदलाई बर्खास्त गरेको पत्र नेकपा माओवादी केन्द्रले प्रदेश सभालाई बुझाएको छ। नेकपा एमालेमा लागेको भन्दै पार्टीको केन्द्रीय समितिले रामचन्द्र मण्डल,…

बुटवलको कोरोना अस्पतालमा ३ जना संक्रमितको मृत्यु

३० चैत, बुटवल । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचार गराइरहेका तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका- १ की ७१ वर्षीया र अर्घाखाँची मालारानी-५ की ७९ वर्षीया महिला र कपिलवस्तु…

गैडाकोट पुग्यो देवचुली मेयरकपको फाइनलमा

नवलपुर । देवचुली नगरपालिकामा संचालित दोस्रो देवचुली मेयर कप फुटबल प्रतियोगिता २०७७ मा गैंडाकोट फुटबल क्लब विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ । देवचुली नगरपालिकाको सहयोगमा देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना र फारम…

चितवनको राप्तीमा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु

चितवन । चितवनको राप्ती नगरपालिका–११ चिउरीटार खोलामा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । उपचारको क्रममा पुरानो मेडिकल कलेजमा चार जना र भरतपुर अस्पतालमा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य…

सहयात्रीको प्रथम साधरण सभा

सहकार्यका लागि सहयात्री समुह  बर्दघाट ७ जिमिरेभारको प्रथम साधारणसभा जिमिरेभारमा भएको छ । समुहका अध्यक्ष नोशन सुवेदीको अध्यक्षता र वडा नम्बर  ७ को महिला वडा सदस्य कविता रायमाझीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा…

परिवार नियोजन संघ नवलपरासीको साधारण सभा

नवलपरासी । पश्चिम नवलपरासीको परासीमा नेपाल परिवार नियोजन संघ शाखा पश्चिम नवलपरासीको २६ ओैं साधारण सभा भएको छ । सभाको प्रतिनिधि सभा सदस्य एवम् नेपाली काँग्रेसका नेता देवेन्द्रराज कंडेलले उद्घाटन गरेका थिए । नेपाल परिवार नियोजन संघ…

नवलपुरका सर्जक सुरज विवश अन्तर्राष्ट्रिय संगितकर्मी २०७७ बाट सम्मानित

अर्जुन अविरल नवलपुरका सर्जक सुरज गैह्रे विवश अन्तर्राष्ट्रिय संगितकर्मी २०७७ बाट सम्मानित भएका छन् । विन्दवासिनी म्युजिक अवार्डले प्रदान गर्दै आएको विभिन्न अवार्ड मध्ये विवशलाई उक्त अवार्डले सम्मानित गरिएको हो । विभिन्न कलाकारहरूलाई…