खोलामा डुबेर दुई बालकको मृत्यु
गुल्मीमा नुहाउने क्रममा डुबेर दुईजना बालकको मृत्यु भएको छ ।
जिल्लाको मदाने गाउँपालिका-३ सिर्सेनीमा दुईजना बालकको खोलामा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।…