लुइटेल बन्धु प्रतिष्ठानको राष्ट्रिय अध्यक्षमा देवीप्रसाद

लुइटेल बन्धु प्रतिष्ठानले राष्ट्रिय अधिवेशन मोरङ्गको बेलबारीमा सम्पन्न गरेको छ । देशैभरिका ३५ जिल्लाको प्रतिनिधित्वमा यो अधिवेशन सम्पन्न भएको हो । ५२ वटा जिल्लामा लुईटेलहरू भेटिए पनि ३५ वटा जिल्लालाई समेटेर २७ वटा जिल्ला कमिटिको रहेको…

नेपाल आमा समुहको ५ औं अधिवेशन सम्पन्न

नेपाल आमा समुह बर्दघाट ४ नवलपवरासीको ५ औं अधिवेशन समुहको सभाहल बर्दघाटमा भएको छ । सो अधिवेशन बाट हुमिसरा थापाको अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएका छन् ।जसको उपाध्यक्षमा रेनुका खत्री, सचिवमा मनिशरा मश्राङ्गी,…

स्तन र पाठेघरको क्यान्सर परीक्षण

बर्दघाट, । महिलाहरुको स्तन र पाठेघर क्यान्सर परिक्षण तथा शरिरको अन्य भागको क्यान्सर सम्बन्धी परिक्षणका लागि निशुल्क स्वास्थ्य शिविर बर्दघाट वडा नम्बर ९ सम्पन्न भएको छ । पञ्चनगर महिला कल्याण कृषि सहकारी संस्था लिमिटेड र विपि कोईराला…

शुद्धोधनमा विपी स्टडी युथ सर्कलको पदभार तथा सम्मान

रुपन्देहीको शुद्धोधन गाउँपालिकामा विपी स्टडी युथ सर्कल शुद्धोधन गाउँ समितिले पदभार तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकामा प्रदिप चौधरीको अध्यक्षतामा विपी स्टडी युथ सर्कलको १७ सदस्यीय गाउँ समिति गठन भएको छ । सर्कलको…

चितवनमा म्याजिक भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु, ७ जना घाइते

२९ चैत, चितवन । भरतपुर महानगरपालिका–१९ रामपुरमा म्याजिक भ्यान अनियन्त्रित भई पल्टिँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा सातजना घाइते भएका छन् । आइतबार बिहान भरतपुरबाट शारदानगरतर्फ जाँदै गरेको ना १ ज ६८५९ नम्बरको म्याजिक भ्यान…

विद्यालय तीन साता बन्द गर्ने विषयमा भोलि निर्णय गरिने

कोरोना संक्रमण नियन्त्रणका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकारवाला निकायलाई भोलि छलफलका लागि बोलाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शैक्षिक संस्थालाई तीन हप्ता अनलाइन कक्षा सञ्चाालन गर्न सुझाव दिएपछि निजी तथा…

सोमबारदेखि मनकामना केबलकार सञ्‍चालनमा आउने

मनकामना केबलकार सोमबारदेखि पुनः सञ्‍चालनमा आउने भएको छ। मर्मतका लागि बन्द गरिएको केबलकार पूर्वनिर्धारित समयभन्दा एक दिनअघि नै सञ्‍चालनमा आउन लागेको हो। यसअघि चैत ३१ गते मंगलबारसम्मका लागि बन्द हुने जानकारी गराइए पनि मर्मतकार्य समयमै…

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पूर्व–पश्चिम राजमार्गस्थित विर्तामोड नगरपालिका–६ मा आज बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–५ बैसाबारीका ३८ वर्षीय रामकान्त चौधरी रहेको प्रहरीले जनाएको छ । पूर्वतर्फ आउँदै गरेको…

टिकटक बनाउन कर्णालीबाट तीन जनाले हाम फाले, एक अझै वेपत्ता

पछिल्लो समय टिकटक लोकप्रिय बन्दै गएको छ । टिकटकले नयाँ अनुहारलाई चर्चाको शिखरमा पुर्याइदिएको छ । भने धेरैलाई नाम र दाम पनि कमाउन सहयोग पुगेको छ । तर टिकटकमा भाइरल हुन हुने होडबाजीले केही अप्रिय घटनाहरु पनि घटेको पाइन्छ । यस्तै घटना…

चार संसदलाई प्रचण्डको स्पष्टिकरण

नेकपा (एमाले)मा प्रवेश गरेका माओवादी पक्षका चार जना संसदलाई नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्पषि्टकरण सोधेको छ । नेकपा विभाजनको बेला केपी ओलीलाई साथ दिएका माओवादीका चारजना प्रदेशसभा सदस्य एमालेमै रहने पक्का भए…