प्रदेश १ मा मन्त्रिपरिषद पुनर्गठन, मन्त्रीहरुले लिए सपथ

शुक्रबार प्रदेश १ सरकारका नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  मन्त्रीहरुलाई मुख्यमन्त्री शेरधन राई र प्रदेश प्रमुख सोमनाथ अधिकारीलेले सपथ गराएका हुन् । राज्यमन्त्रीलाई मुख्यमन्त्री शेरधन राई र…

अस्पतालमा आगलागी, ९ जनाको मृत्यु

भारतको मुम्बाई शहरमा रहेको कोभिड–१९ अस्पतालमा भएको आगलागीमा परी मृत्यु हुने व्यक्तिको संख्या ९ पुगेको छ । अझै केही व्यक्ति फसेको अनुमान गरिएको छ । बिहीबार राती भएको यस आगलागीमा परेका अन्य छ जनाको शव निकालिएपछि मृतकको संख्या नौ पुगेको…

सनराईज ब्लुचिप फण्ड स्किम बाँडफाँट

सनराइज सामुहिक लगानी कोष अन्तर्गत संचालन हुने सनराईज ब्लुचिप फण्ड स्किमको बाँडफाँट गरेको छ । उक्त स्किमको प्रति इकाई १० रुपैयाँ अंकित दरको १० करोड इकाई (बिज पूँजी वापत कोष प्रवद्र्धक सनराइज बैंक लिमिटेडलाई छुट्टाइएको १,५०,००,००० इकाई…

प्रधानमन्त्री ओलीद्वारा सुमनराज प्याकुरेल राष्ट्रिय सभामा दलको नेतामा मनोनयन

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी ओलीले राष्ट्रिय सभाको संसदीय दलको नेतामा सुमनराज प्याकुरेललाई मनोनयन गर्नुभएको छ । सर्वोच्चको फैसलाबाट एमाले र माओवादी केन्द्र ब्युँतिएपछि ओलीले राष्ट्रिय सभामा संसदीय…

एमाले संसदीय दलको बैठक बस्दै, माधव नेपाल र भीम रावल नजाने

माधव कुमार नेपाल—झलनाथ खनाल पक्षका सांसदहरु एमाले संसदीय दलको बैठकमा सहभागी हुन बालुवाटार जाने भएका छन् । बैठकमा नेता झलनाथ खनालपनि सहभागी हुनेछन् । खनाल कै नेतृत्वमा सांसदहरू बैठकमा सहभागी हुने बताइएकाे छ । अहिले केहीबेरपछि बस्ने…

भक्तपुरमा ग्यास सिलिन्डर पड्किँदा घाइते भएका होटल सञ्चालकको मृत्यु

भक्तपुरको होटलमा ग्यास सिलिन्डर पड्किँदा घाइते भएका सञ्चालकको मृत्यु भएको छ। सूर्यविनायक नगरपालिका-५ सृजनानगरस्थित भीमेश्वर म:म एन्ड चिकेन हाउसका सञ्चालक ३९ वर्षीय टिकाराम बस्नेतको मृत्यु भएको हो। गत आइतबार साँझ सवा ६ बजे होटलमा…

सर्लाहीमा युवकको हत्या गरेको आरोपमा दुई जना पक्राउ

सर्लाहीमा टाउको काटेर युवकको हत्या गरेको आरोपमा दुुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको मलङ्गवा नगरपालिका-९ निवासी ४५ वर्षीय कमल पण्डित उर्फ विमलकान्त पाठक र ४० वर्षीय भारतीय नागरिक अशोक झा रहेको जिल्ला प्रहरी कार्यालय…

खानेपानी लिन २ घण्टा

२ घण्टा हिडेर खानेपानी लिएर घरतर्फ जाँदै तनहुँको घिरिङ गाउँपालिका–५ , भगवतीपुरका महिला । खानेपानीको समस्याका कारण यहाँका महिला डोकोमा पानी बोक्न घण्टौ हिड्नु पर्ने बाध्यता छ ।

डढेलो बस्तीमा पस्दा चार घर जले

भोजपुर- सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पसेपछि भोजपुरमा चार घर जलेर नष्ट भएका छन् । बिहीबार बेलुका भोजपुरको हतुवागढी गाउँपालिका–८ पात्लेपानी (खुकैला) मा चार घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।…

कोरोना संक्रमित बढेपछि गाउँपालिकाको सेवा छ दिन बन्द

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा कोरोना संक्रमित बढेपछि गाउँपालिकाको सेवा छ दिन बन्द गरिएको छ । गाउँपालिका कार्यालय रहेको वडा नं ४ को लाहाचोकमा केही दिनयता संक्रमित बढेकाले चैत १३ देखि १८ गतेसम्म गाउँ कार्यपालिका कार्यालयबाट प्रदान…