तरकारीमा विषादी बढेपछि किसानलाई सचेत गराइँदै

चितवनमा उत्पादन हुने तरकारीमा अत्यधिक विषादी प्रयोग भएपछि किसानलाई सचेत बनाउन थालिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति काठमाडौँ र भरतपुर महानगर फलफूल तथा तरकारी थोक बजारमा गरिएको परीक्षणमा अत्यधिक विषादी भेटिएपछि किसानलाई…

नवलपुरको विनयी त्रिवेणीमा एक पुरुषको शव फेला

कावासोती । नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा वडा नम्बर – ४ पिडरी स्थित एक पुरुष मृत अवस्थामा फेला परेका छन्। पिडरीको भित्री सडक छेउकोमा अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ। मृत अवस्थामा फेला परेका उनी बारा…

नक्कली नोट र नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई पक्राउ

प्रहरीले नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले नक्कली नोटसहित रौतहटका ३५ वर्षीय गनबहादुर लोप्चान र मकवानपुरकी ३९ वर्षीया माया तामाङलाई पक्राउ गरी बिहीबार सार्वजनिक…

स्मल ह्याभनको गाडीले ठक्कर दिँदा बुलिङटार ३ का बस्ताकोटी गम्भीर घाइते

गैँडाकोट, चैत १३ । चितवनको भरतपुरमा रहेको स्मल ह्याभन बोर्डिङ स्कुलको गाडीले आज विहान ९ बजेतिर पैदल यात्रीलाई ठक्कर दिएको छ । विद्यार्थी लिएर गैँडाकोटबाट विद्यालय तर्फ जाँदै गरेको ना ४ ख ३४६७ नम्वरको बसले काँग्रेस चोकमा पैदलयात्रीलाई…

रौतहटको बोधीमाईमा आगलागी हुँदा दुई घर जलेर नष्ट

रौतहटको बोधीमाई नगरपालिका अन्तर्गत आगलागीबाट दुईघर जलेर नष्ट भएको छ । लामखुट्टे धपाउन बालिएको घुरबाट सल्किएर दुई घरमा भएको आगलागीले लाखौँ बराबरको क्षति भएको छ । बोधीमाई– ९ सरमुजवाका जोखु बैठा र बदरी यादवको एउटा  खपडा र एउटा फुसको घरमा…

विश्वकप छनौट : स्पेन र ग्रिसको बराबरी

काठमाडौँ- फिफा विश्वकप फुटबल छनौट अन्तर्गत युरोपियन छनौटको पहिलो खेलमा स्पेन र ग्रिसले बराबरी खेलका छन् । बिहीबार राति भएको खेलमा स्पेन र ग्रिसले १-१ गोलको बराबरी खेलेका हुन् । घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा स्पेन बराबरीमा…

बुटवल नारायणगढ सडक विस्तारः भोलिदेखि नियमित काम हुने

रामकुमार श्रेष्ठ - नवलपरासी, १२ चैत्र । बुटवल नारायणगढ सडक खण्ड अन्तरगतको दाउन्ने गैडाकोट सडक विस्तार कार्य शुक्रबारबाट पुन सुचारु हुने भएको छ । विहीबार जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा ‘चाइना स्ट्रेट…

सडक विस्तार आयोजनामा चिनियाँ ज्यादति

नारायण पंगेनी - नवलपुर– दुई वर्षअघि चैत ८ गते बुटवल–नारायणघाट खण्ड विस्तारका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलबाट शिलान्यास गरेका थिए । एशियाली विकास बैंकको ऋण सहयोगमा सडक स्तरोन्नति गर्न भन्दै प्रधानमन्त्री ओलीले…

भागरथी हत्या प्रकरणः अभियुक्तको डिएनए ‘म्याच’

बलात्कारपछि हत्या गरिएकी दोगडाकेदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको भजाइनल स्वाबसँग अभियुक्तको डिएनए ‘म्याच’ भएको छ । प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा  अभियुक्त १६ वर्षीय दिनेश भट्टको डिएनए र…

लकडाउनको एक वर्ष : निराशामा बित्यो पोखराको पर्यटन

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणका कारण गत वर्ष चैतमा सरकारले निषेधाज्ञासहित बन्दाबन्दीको (लकडाउन) घोषणा ग¥यो । आन्तरिक तथा बाह्य पर्यटकले सधैँ भरिभराउ हुने पोखरालगायत देशभरका पर्यटकीय क्षेत्र लकडाउनका कारण सुनसान बने…