होलीमा रंग खेल्नु अघि जान्नै पर्ने कुरा
रंगहरूको पर्व होली नजिकिएको छ । रंगसंग प्रेम र सद्भाव साटासाट गर्ने यो पर्वमा कोरोना भाइरस संक्रमणको दोश्रो लहर देखिएसंगै सरकारले समुहमा नमनाउन आग्रह गरेको छ ।
तसर्थ यस पटकको होली केवल घरभित्र सिमित सदस्यबीच एक आपसमा मनाउनु पर्दछ ।…