मानवअधिकार आयोग भन्छ– वृद्धाश्रमको अवस्था बिजोग

भरतपुर । मानवअधिकार आयोगको एउटा टोलीले सोमबार र मंगलबार चितवन र तनहुँका ५ वटा वृद्धाश्रम अनुगमन गरेको छ ।अनुगमनका क्रममा आश्रमको व्यवस्थापन निकै कमजोर पाइएको आयोगले बुधबार अन्तक्र्रिया कार्यक्रम गरी जानकारी दिएको छ । मानवअधिकार…

क्वारेन्टाइन र आइसोलेसनलाई ब्युँझाउने तयारी, घरभित्रै होली खेल्न प्रशासनको आग्रह

भरतपुर । चितवन जिल्ला प्रशासन कार्यालयले पहिलेका क्वारेन्टाइन र आइसोलेसनहरुलाई पुनः सञ्चालन गर्ने तयारी थालेको छ ।नेपाल र छिमेकी मुलुकमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै गृह मन्त्रालयले क्वारेन्टाइन र आइसोलेसनलाई तयारी अवस्थामा राख्न…

जहाँ विद्यार्थी लिन घरमै पुग्छन् शिक्षक

बिहान साढे १० बजे इच्छाकामना गाउँपालिकाको विकट पहाडी क्षेत्रमा पर्ने भुलभुले आधारभूत विद्यालयमा पुग्दा कार्यालय सहयोगी मदनबहादुर चेपाङले कक्षाकोठा सफा गर्दै थिए । त्यतिबेलासम्म वडा नं–२, तोबाङमा रहेको सो विद्यालयमा विद्यार्थी र शिक्षक कोही…

खोरमा थुनेर राखेको पाटेबाघ भागेपछि उच्च सतर्कता

लुम्बिनी प्रदेशको बाँके राष्ट्रिय निकुञ्जले खोरमा थुनेर राखेको पाटेबाघ भागेपछि उच्च सतर्कता अपनाइएको छ । नरभक्षी बाघ खोरबाट भागेपछि उच्च सर्तकता अपनाइएको निकुञ्जले जनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले…

अभिभावकहरुसँग अन्तक्रिया

महेश यादव - नवलपरासी । पश्चिमी नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ४ हात्तीवनमा समस्यामा आधारित अभिभावकहरुसँग अन्तक्रिया कार्यक्रम भएको छ । एबिसि नेपाल, स्ट्राेम फाउन्डेसनको आर्थिक सहयोग, प्रतिभा किशोर किशोरी सञ्जालको आयाेजना र…

नौ दिनदेखि बेपत्ता छन नारायण बस्याल

नवलपुर चैत १२ - देवचुली नगरपालिका वडा नम्बर ३ का नारायण बस्याल ९ दिनदेखि सम्पर्क विहिन भएका छन । बुटवलमा व्यवशाय गर्दे आएका देवचुलीका बस्याल घर आएको समयमा बेपत्ता भएको परिवारका सदस्यले जानकारी गराएका छन । चैत ४ गते बुटवल स्थीत…

मोटरसाइकल अनियन्त्रित भई दुर्घटनाः एकको मृत्यु

आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापा, शिवसताक्षी नगरपालिकामा आज बिहान एक जनाको मृत्यु भएको छ । शिवसताक्षी– १ धरमपुरको ढकाल चोकस्थित भित्री सडकखण्डमा मे १० प ३५६९ नं को मोटरसाइकल दुर्घटना हुँदा चालक सोही ठाउँका ४६…

लागुऔषधसहित दुई जना पक्राउ

कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको बेलडाँडी गाउँपालिका– २ बाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूबाट ५ ग्राम, २ सय २० मिलिग्राम लागुऔषध बरामद गरिएको छ । पक्राउ पर्नेमा कैलालीको…

गोरु काटेको अभियोगमा पक्राउ

बागलुङको ढोरपाटन नगरपालिका-८ भित्ता टोलस्थित पाखोबारीबाट गोरु काटेको अभियोगमा एक जना पक्राउ परेका छन् ।  सोही ठाउँ बस्ने ४९ वर्षीय मन बहादुर बिक समेत ५ जनालाई गोरुको मासु सहित बुधबार राति प्रहरीले पक्राउ गरेको हो । गोरु काटेको सूचनाका…

बुटवल-नारायणगढ सडक निर्माणका ठेकेदार र मजदुर बीच कुटाकुट

नारायण शर्मा/नवलपरासी — बुटवल-नारायणगढ सडक निर्माणका ठेकेदार र मजदुर पक्षबीच कार्यालय हातामा कुटाकुट हुँदा ६ जना घाइते भएका छन् । बुटवल-नारायणगढ सडक खण्डअन्तर्गत रजहरमा रहेको चिनियाँ साइड अफिसमा बुधबार अपराह्न चिनियाँ ठेकेदार पक्ष र…