खनाल संसदीय दलको बैठक सहभागी, आफ्ना भनाई राखेर बाहिरिए

नेकपा एमाले संसदीय दलको बैठक बालुवाटारमा नेता झलनाथ खनाल सहभागी भएका छन् । यस अघिका बैठकहरु बहिस्कार गर्दे आएको माधब नेपाल– झलनाथ खनाल पक्ष शुक्रबारको बैठकमा सहभागी भएको छ। बैठकमा नेता नेपाल र भीम रावल भने सहभागी भएनन् । तर नेता…

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

खुकुरी प्रहार गरेर श्रीमतीको हत्या गरेको आरोपमा सुनसरीको धरान उपमहानगरपालिका घर भएका तिलबहादुर माझीलाई प्रहरीले पक्राउ गरेको छ । ३७ वर्षीय माझीलाई बिहिबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उनले खुकुरी प्रहार…

ताप्लेजुङका विप्लव समूहका नेतालाई धरौटीमा छाड्न आदेश

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका ताप्लेजुङ जिल्ला समिति सदस्य सागर लिम्बु ‘सक्कल’लाई प्रहरीले पक्राउ गरेर अदालतमा उपस्थित गराएको छ । बिहिबार राती उनलाई पक्राउ गरेर अदालतमा उपस्थित गराइएको ताप्लेजुङका डिएसपी बालनरसिंह राणाले रातोपाटीलाई…

वायुप्रदूषणले चार अन्तर्राष्ट्रिय विमान आकाशमै होल्ड, आन्तरिक हवाईसेवाका जहाज डाइभर्ट

काठमाडौंको आकाशमा वायुप्रदुषण बढ्दा हवाई उडान प्रभावित बनेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार अहिले चार वटा जहाज आकाशमा होल्ड भएका छन् । हङकङबाट आएको क्याथे प्यासिफिक, दिल्लीबाट आएको नेपाल एयरलाइन्स,…

१२ वर्षपछि आमा-छोराको पुनर्मिलन

कैलालीमा ७ वर्षको उमेरमा घरदेखि बेपत्ता एक जना १२ वर्षपछि फेला परेका छन्। घोडाघोडी नगरपालिका- १० पहलमानपुरका गीता देवी शाहीका सात वर्षको उमेरमा बेपत्ता भएका छोरा कैलाश शाही फेला परेका हुन्। उनी घरबाट २०६५ सालमा बेपता भएका थिए।…

५४ जिल्लाका ४३७ स्थानमा डढेलो

काठमाडौं उपत्यकाको आकाशलाई शुक्रबार दिउँसोदेखि तुवाँलोले ढाकेको छ । उपत्यकाको चारैतिर रहेका जंगलमा डढेलो लागेका कारण आकाशमा यसरी धुवाँको तुवाँलो देखिएको हुनसक्ने डढेलो विज्ञ एवं नेपाल सरकारका उपसचिव सुन्दर शर्मा बताउँछन् । शर्माका…

कैलालीमा लागुऔषधसहित एक जना पक्राउ

कैलाली प्रहरीले लागुऔषधसहित एक जना पक्राउ  गरेको छ। गोदावरी नगरपालिका -१ बसन्तपुरका ४० वर्षीय चेतराज ऐरलाई ९४० ग्राम चरेशसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए। ऐरलाई उनकै  …

६५ वर्षीय बाबुद्वारा १४ वर्षीया छोरीमाथि पटक–पटक बलात्कार

बाग्लुङ घर भइ लामो समयदेखि गुल्मीको सदरमुकाममा बस्दै आएका एक ६५ वर्षीय बृद्धले आफ्नै १४ वर्षीया छोरीलाई गर्भधारण गराएको खुलासा भएको छ । रेसुङ्गा नगरपालिका वडा नम्वर–८ बुढिचौर बस्ने बृद्धले आफ्नी १४ वर्षीया छोरीलाई पटक–पटक बलात्कार गरे…

धुलिखेल अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना सङ्क्रमण

निमोनियाका कारण धुलिखेल अस्पतालमा उपचाररत दोलखाका एक पुरुषको मृत्यु भएको छ । उपचारका क्रममा बिहीबार मृत्यु भएका ६२ वर्षीय पुरुषको कोभिड–१९ परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । दोलखाको विगू गाउँपालिका निवासी ती…

काेराेनाबाट थप १ सय ५६ जना संक्रमित, ४ काे मृत्यु

नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप १ सय ५६ जना संक्रमित भएका छन् । ४ हजार ४ सय १६ जनामा गरिएको पिसिआर परिक्षणमा १ सय ५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै आज थप ४ जनाको कोरोनाबाट मृत्यु…