म्यानमारमा डेढ महिनामा १८० प्रदर्शनकारीको मृत्यु
म्यानमारमा सैन्य ‘कु’ भएपछिको डेढ महिनामा १ सय ८० प्रदर्शनकारीको मृत्यु भएको छ ।
गत फेब्रुअरी १ मा सेनाले सत्ता हातमा लिएपछि शुरू भएका शान्तिपूर्ण प्रदर्शनमा सुरक्षाकर्मीले दमन गर्दा सोमबारसम्म मृत्यु हुनेको संख्या १८० पुगेको…